कठै !भैंसी गोठ मै कु हिएर आमा म रिन्,छोराछोरी आमा भुल्न रु दै रु दै स्कुल जादै (भिडियो हेर्नुस्)

गुल्मी जिल्ला इस्मा गाउँपालीकाको भैंसी गोठमा जीवन र मृ त्युसंग लडिरहेकी ४० वर्षीय उमा घर्ती को मृ त्यु भएको छ ।भर्खरै हुर्किदै गरेका बच्चाको बिचल्ली भएको छ ।आफ्नी आमा लाई गुमाउनु पर्दा छोरा छोरी निकै दुखी छन् ।

श्रीमानले उमालाई नहेरेपछी दिदिको भैंसी गोठमा महिनौं देखि मृ त्यु पर्खिरहेकी थिइन् ।उमा बि रामी हुँदा नाटक पारेको भन्ने गर्थे श्रीमान र छोराछोरी र श्रीमती कसैको वास्ता नगरी बसिरहेका थिए उनी ।अहिले श्रीमतीको मृ त्यु हुदापनी हेर्न आएनन् ।

धेरै उपचार गर्दापनी उनलाई निको बनाउन नसकेको दिदि र छोराछोरीले बताए ।अहिले आमा नहुनुको पि डा निकै भएको भन्दै छोराछोरी रु दै आएका छन् ।

आमाको मृ त्यु भएपछि अहिले छोराछोरी निकै एक्ला भएका छन् ।बि रामी नै भएपनी आमा हुनु र नहुनुमा धेरै भिन्नता हुने छोरी बताउछिन् ।अहिले आमा नभएपनी उनीहरू भने स्कुल जान थालेका छन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post