अ श्लील र ना ङ्गो फोटो सामाजिक संजालमा हालिदिने ध म्की दिएर श्रीमती भ गाएपछी (भिडियो हे'र्नुस्)

झापा जिल्ला कंकाइ नगरपालिका ३ सुरुङ्गाका बिजय शर्मा आफ्नी श्रीमती फरार भएको भन्दै मिडियामा आएका छन । २८ वर्ष अघि श्यामा शर्मासगँ बिबाह गरेका बिजयका दुई छोरी छन ।

 तर छोरिहरुको बिबाह गर्ने उमेरमा आमा हिडेको भन्दै उनी अहिले खोजी गरिदिन मिडियाको सहयोग माग्दै आएका छन । बिजयका अनुसार बिबाह भएदेखी अहिलेसम्म आफुले कहिल्यै श्रीमतिलाइ एक वचन पनि नराम्रो शब्द नबोलेको बताउँछन । उक्त कुरा वरपर छिमेकीहरुसगँ बुझ्दा पनि थाहा हुने उनले बताए ।

आफू मोबाइलक्क सिमकार्ड लिन भनी जेठी छोरीसगैँ बजार गएको बेला श्रीमती घरबाट हिडेको उनले बताए । कान्छी छोरिसगँ टेलिभिजन हेरेर बस्दै गर्नु आफुहरु बजार गएर आउने भनी आफुहरु घरबाट हिडेको उनको भनाई छ । तर बजारबाट आफू घर फर्किदा श्रीमती घर छोडेर हिडिसकेको उनको भनाई रहेको छ । उनी घर छोडेर हिडेको आज १४ दिन भै सकेको उनले बताएका छन । तर अहिलेसम्म उनिसगँ कुनै सम्पर्क हुन नसकेको बिजयको भनाई छ ।

आफुले खोज्नु पर्ने ठाउँ सबैतिर खोजिसकेको उनले बताए । आफ्ना र श्रीमतिका आफन्त, आफुले थाहा पाएका साथिहरु इत्यादि सबैतिर खोजी गर्दा पनि उनको कुनै पत्तो नलागेको उनको भनाई छ । श्रीमती कतारमा बस्ने एक ब्याक्तीसगँ बोल्ने गरेको आफुले थाहा पाए पछि उनलाइ सोधपुछ गर्दा करिव ६/७ महिना अगाडिबाट बोल्न थालेको श्रीमतिले बताएको उनले सुनाए । ती कतारमा रहने ब्याक्तिले फोनम विभिन्न धम्की दिने गरेकोले आफू प्रहरी समक्ष जाने बताए पछि श्रीमती हिडेको उनको भनाई छ ।

प्रहरि समक्ष जादाँ आफुलाई पनि केही अप्ठ्यारो पर्ने हो कि भन्ने डरले श्रीमती हिडेको हुन सक्ने उनको भनाई छ । तर उक्त ब्याक्ती कतारमा रहेकोले अहिले श्रीमती को सगँ गएकी हुन भन्ने आफुलाई लागेको बिजयको भनाई छ । आफुले त्यसरी बोलेको थाहा पाए पछि अब देखि नबोल्नु भन्दा श्रीमतिको मोबाइलमा कतार बस्ने ती ब्याक्तिले बारम्बार फोन गर्ने गरेको उनले बताए । फोन नउठाएसम्म निरन्तर फोन गरि रहने गर्ने गरेको उनको भनाई छ । आफुले अब नबोल्नु भने देखि श्रीमतिले उस्को फोन उठाउन छोड्दा विभिन्न नयाँ नम्बरबाट रात दिन फोन गरि धम्की दिने गरेको उनले बताए ।

श्रीमतिले फोन नउठाए पछि ती ब्याक्तिले सालीको नम्बरमा फोन गरि श्यामाले अहिले फोन उठाउन छोडेको, आफुसगँ बोल्न छोडेको भन्दै यदि अझै त्यसो गरेमा आफुसगँ श्यामाको ५/६ वटा नांगो फोटो रहेको र उक्त फोटो उनका आफन्त लगायत सुरुङ्गा तिरका सबैलाई पठाइ दिने साथै सामाजिक संजालमा पनि हालिदिने धम्की दिएको अडियो क्लिप उनले सुनाए । उक्त अडियो क्लिपमा मैथिली भाषामा ती ब्याक्तिले त्यसो भनेको सुनिन्छ । यदि इज्जतको डर भए आफुसगँ कुरा गर्न ती ब्याक्तिले धम्की दिएको अडियो क्लिपमा सुन्न सकिन्छ । त्यही कारण पनि श्रीमती डरले हिडेको बिजयको भनाई छ ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post