हेर्नुस् सिद्धार्थले अभिनय गरेको अन्तिम गीत सर्वाधिक भयो,शेहनाजले भक्कानीदै दर्शकलाई यस्तो संदेश दिइन् ।

कलाकार सिद्धार्थ शुक्लाको मृ त्यो भएको धेरै दिन भैसकेको छ । सिद्धार्थको हृ दयघातले मृ त्यो भएको भनिएको थियो ।

तर अनु सन्धानका क्रममा सिद्धार्थको गाडिको पछाडीको सिसा फु टेको पाइएको छ।यसले सिद्धार्थको कसैसंग झ गडा भएको हुन सक्ने आशंका पैदा हुन्छ ।झ गडा नभएको भए गाडीको दुर्घ टना भएको हुन सक्ने शंका पनि गर्न सकिन्छ ।

४० वर्षीय सिद्धार्थ सधैं घरमै खाना खान्थे तर घ टना भएको दिन उनी राती करिब साढे १० बजे मात्र घर आएका थिए र आफुलाई सन्चो नभएको भन्दै खानै नखाइ उनी सुतेका थिए ।बि रामी भएका सिद्धार्थले उनकी प्रेमीका शेहनाजको काख मै सुतेको र बिहान शेहनाज उठेपछी सिद्धार्थलाई उठाउन खोज्दा उनी न उठेको अर्थात् सिद्धार्थले शरीर छो डेको शेहनाजको अनुसार पाइयो ।

तर सिद्धार्थ घर आउनु भन्दा अगाडि कहाँ गएका थिए,कोसंग भेटेका थिए,के खाएका थिए केही थाहा नभएको हुँदा उनको मृ त्यु को कारण त्यहीँ लुकेको छ भन्न हामी सक्छौं । त्यस्तै सिद्धार्थको कुपर हस्पिटलमा उपचार भएको थियो र हस्पिटलको पनि उनको मृ त्यु हुनुमा हात रहेको आशंका पैदा भएका छन् ।

सिद्धार्थको मृ त्युलाई अझैपनि मान्छेलाई पत्याउन गाह्रो परेको छ ।तर अब यस् घ टना बाट अगाडि बढ्न सिद्धार्थकि प्रेमीका फिल्म सुटिङ तर्फ बढ्दै छिन् ।उनको नयाँ होस्ला रख नामक फिल्मको छायांकन गर्न उनी अब छिटै लन्डन जादै छिन् ।शेहनाजलाई अब जेजस्तो भएपनी अगाडी बढ्न हौसला मिलोस् ।

अहिले शेहनाज र सिद्धार्थको अन्तिम गीत बजारमा आएको छ ।गीतको नाम “तु यहिं हे” भन्ने गीत सार्वजनिक भएको छ ।सबैजनाले फ़ेरि सिद्धार्थलाई सम्झिएर निकै भावुक बनेका छन् ।

Post a Comment

Previous Post Next Post