एजेन्सी । फेरी एक अर्की नायीका मृ त फेला परेकी छन् । बलिउडमा सन् २०२१ को वर्ष निकै दुखद् भएको छ । शुक्रवार अर्की नायीका पनि अस्ताएकी छन् । कन्नड टिभी एक्ट्रेस सौजन्या बैंगलोर स्थित आफ्नै घरमा मृ त भेटिएकी छिन् । *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***
उनले लेखेको नोट पनि फे'ला परेको परेको भारतिय मिडियाले उल्लेख गरेको छ । उनको मृ'त्युसंगै चार पान्नाको नोट पनि भेटिएको हो।
उक्त नोटमा लेखिएको छ ‘मेरो मानसिक स्थिती ठिक छैन, म अब यो भन्दा धेरै टे न्स न लिन सक्दिन ।’ प्रहरीले उक्त नोटको जाँच सुरु गरेको छ । नोटमा उनले लेखेकी छिन् ‘यस्तो क'दम उठाएकोमा मलाई आफैंप्रति खे द छ ।
बाबा म तपाईलाई बहुत प्यार गर्छु । जबकी मैले तपाईसंग कुरा पनि गरेकी थिएँ । अब यो भन्दा बढी म झेल्न सक्दिन ।