सबै सम्पत्ति र घर भा डेर हि डेकी श्रीमतीलाई मिडियाकै अगाडि कु टे श्रीमानले,श्रीमतीले यस्तो ल जमर्दो जवाफ दिइन् (भिडियो हेर्नुस्)

दिलिप कुमार मगर नाम गरेका एकजना पुरुष १४ वर्षदेखि विदेशमा पसिन बगाइ रहेका थिए ।कतारमा उनी श्रम गर्दै र परिवारलाई पाल्दै आएका थिए ।तर अचानक साउनको ८ गतेदेखी दिलिपकि श्रीमती संगीता राई घर छो डेर फ रार भएकी छिन् ।

दिलिप श्रीमती फ रार भएपछि नेपाल आएको भर्खर १५ दिन हुँदैछ ।केहि समय अगाडि श्रीमतीले भारत घुम्न आएको छु भनेर दिलिपलाई फोन गरेकी थिइन् ।तर श्रीमानले भिडियोमा फोन गरौं भन्दा श्रीमतीले मान्दै नमानेपछि दिलिपलाइ शंखाले छोएको थियो ।

उनले साथीसँग भारत घुम्न जान्छु भनेको थिइन् ।त्यसपछि उनी सम्पर्क बिहिन भएको श्रीमान बताउँछन् ।तर जो साथीसँग उनी जान्छु भनेकी थिइन् उनीसँग दिलिपले कुरा गर्दा संगीता सम्पर्कमा नआएको २ वर्ष भएको बताइन् ।

विवाह गर्दा प्रेम विवाह गरेको यस् जोडीको अहिले १७ वर्षको छोरो समेत छ ।यस्तो हुर्किएको छोरो भएकी आमा ह राउदा श्रीमान निकै उदास छन् र सबैलाइ खोजिदिनलाई अपिल गरिरहेका छन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post