६२ वर्षीय बुबाले २१ वर्षीय छोराको छातिमा छु’री हा’ने’र ह’त्या गरि घर ज’ला’ए(भिडियो हेर्नुहोस्)

इटहरी उपमहानगरपालिका वडा नम्बर ३ सुनौलो बस्तीमा एउटा र’ह’स्य’म’य घ’ट’ना घ’टे’को छ । ६२ बर्षिय बृद्ध अबस्थाका एक ब्यक्तिले २१ बर्षका युबकको छातिमा छु’रि प्र’हा’र गरि एकदमै बी’भ’त्स तरिकाले ह’त्या गरेका छन ।

 बुबा भन्दै बाहिर निस्किदै गरेका उनलाइ एक शब्द बोल्नै नदिइ सिधै छु’रा प्र’हा’र गरेका छ्न र उक्त युवकको ठाँउ ठाउँ मृ’त्युु भएको छ ।

सामान्य एउटा खोलामा बालुवा चालेर आफ्नो जिबिका चलाइरहेका उक्त युबककि आमा भने निकै पि’डा’मा छिन अहिले । छोराको यस्तो अबस्था देखेर कुन आमाको चाहिँ मन न’दु’ख्ला र ! उनि पु’लि’स प्र’शा’स’नप्रती एकदमनै आ’क्रो’शित देखिन्छिन । पुलिसले नै ह’त्या’रा लाएर मेरो छोरो मा’रे’को हो समेत भनिन आमाले । क’ठै आमा मेरो पाल्ने छोरो भन्दै रु’न्छि’न धु’रु धु’रु ।

पु’लि’स प्रशासनले पी’डि’तको साथ दिनुको सट्टा उल्टो ह’त्या’रा’लाई जोगाउन खोजेको भन्दै रु’इ’न आमा । क’ठै आमा गा’ली’ग’लौ’ज अनि ध’म्की’समेत दिएको बताउछिन अ स ईले । वडाअध्यक्ष त यो घ’ट’ना घ’टे’कै छैन जस्तै गरेर यो घ’ट’ना’बारे बुझ्नसमेत’ न’आएको भन्दै आफ्नो दु’खे’सो पोखिन उनले । उनले न्या’य नपाएको र धनी र गरिब भनि छुट्टयाएको समेत बताइन उनले ।

ह’त्या’रा’ले भने आफ्नो घर अनि छिमेकीको घर समेत ज’ला’ए’छन । गाउलेहरुका अनुसार यो सब प्रमाण लु’का’उन गरिएको हो । अचम्मको कुरा त यो घर ज’ला’उ’ने कार्य पु’लि’सको आँखा अगाडि भएको पनि गाउलेहरुको बयान रहेको छ । उनिहरुबिच पहिलेदेखि झ’ग’डा परेको र प्र’ह’रीले पहिले नै उनीहरुलाई मिलाउन खोजेको भए यो सब हुदैनथ्यो भने छिमेकी हरुले ।

यत्रो ठुलो अ’प’रा’ध गर्ने ह’त्या’रा’लाई एउटा ह’त्क’डि समेत न’लाएको भन्दै निकै आ’क्रो’शि’त देखिन्थे गाउलेहरु । ह’त्या’रा अहिले प्र’ह’रीकै नियन्त्रणमा भएपनि उसले स’जा’य पाउछ भन्ने कुरामा ह’त्या’राकी आमा अझै बिश्वस्त छैनन । कठै बरा घर छैन छोरो छैन अनि न्या’य पनि आशा पनि छैन, ला’चा’र देखिन्छिन आमा भने 

बाकी हेर्नुहोस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post