सल्यान : शुक्रबार बिहानकाे समय थियाे । शिवजन मावी सितलपाटी सल्यानमा कक्षा १२ काे परिक्षा दिएर बरलाका करिब १७/१८ वर्षका रेखा बुढाथोकी, सुनिता नेपाली, सुशीला नेपाली, मि'ना प'रियार र दिपा बुढाथोकी घर फर्किदै थिए । उनिहरू सधै सँगै हिड्ने र मिल्ने साथी हुन् ।
सितलपाटी र बरला करिब ३ किलाेमिटरकाे दु'रीमा पर्छ । उनिहरु स्कुलबाट हिडेरै घर जाने गर्थे । स्कुलमा परिक्षा दिएर राप्ती राजमार्गबाट हिड्दै गएका उनिहरु बरला नपुग्दै भेटिने बाङ्गेसल्ला नेर बस्छन् । सडककाे घा'री पिउने पानीकाे धारा छ । उनिहरु पानी खाएर सडककाे छेउमा रहेकाे बा'ङ्गाे सल्लाेकाे मु'नी बसेर सि'तल लिइरहेका हुन् ।
याे बेला बिहानकाे करिब १० बजेकाे थियाे । स'डक घु'म्ती छ । थारमारेबाट लु २ च ५७०१ नम्बरको भरत बे'करी डेरीकाे डबल क्याप स्कार्पियाे हु'इ'किएर आउँछ ।
यसरी ति'व्र ग'तिमा आएकाे गाडीलाइ चालकले नि'य'न्त्रण'मा लिन सक्दैनन् । अ'न्तत सडक छेउमा बसेका पाँच जना छात्राहरूमा ठाेक्किएर १० मिटर तल खेतमा पुग्छ ।
ति'व्र गतिमा आएकाे स्कार्पियाेले ठ’क्क’र दिँदा काेहि गाडीसँगै खेतमा पुग्छन् भने काेहि सडक छेउमै पछारिन्छन् । स्कार्पियाे भित्र अन्य यात्रुहरु पनि थिए । तर उनिहरु भने सकुशल छन् ।
दु’र्घ'ट'नामा परेका पाँच छात्रा मध्ये २ जनाकाे मृ'त्यु भएकाे छ भने ३ जनाकाे अहिले नेपालगन्जमा उ'पचार भैरहेकाे छ । मृ'त्यु हुनेमा रेखा बुढाथोकी र सुनिता नेपाली रहेका छन् । घा'इते सुशीला नेपाली, मि'ना परियार र दिपा बु'ढाथो'कीकाे उ'पचार भैरहेकाे छ ।
पाँचै जनालाइ उ'प'चा'रका लागि नेपालगन्ज लिदै गर्दा २ जनाकाे बाटाेमै मृ'त्यु भएपछि उनिहरुकाे शव अहिले जिल्ला अस्पताल सल्यानमा ल्याइएकाे छ ।
यतिखेर बरला गाउँ शाे’क'मा डुबेकाे छ । मृ'तक तथा घा'इ'तेका आफन्तले दाे'षि'लाइ क'डा का'रबा'ही र उचित क्ष'तिपु'र्तीकाे माग गर्दै दिउँसाेदेखि राप्ती राजमार्ग अ'व'रुद्ध गरेका छन् । गाडी धनि सम्पर्कमा ल्याएर सहमति गर्ने प्रयास प्र'हरीले गरेकाे जनाएकाे छ । स्रोत लेकाली अनलाइन बाट