आफ्नै छोरीको स्त न टो केर मा रे बुबाले,आमा र छोरीलाई एकै चि हान बनाएपछि (भिडियो हेर्नुस्)

इलामको देउमाई नगरपालिका वडा नं ५ मा निकै दुख लाग्दो घ टना घटेको छ ।आफ्नै श्रीमती र छोरीलाई झारफुक गर्ने बहानामा एक युवकले उनीहरूको शरीरको विभिन्न भागमा टो केर ह त्या गरेका छन् ।

३३ वर्षका श्रीमान पुर्ण चन्द्र तामाङले १६ वर्षकि छोरी शिक्षा तामाङ र ३४ वर्षकि श्रीमती सीता तामाङको ह त्या गरेका हुन् ।पुर्ण झाक्री भएको हुँदा उनले घ टना हुनुभन्दा अगाडी लगातर ३ दिनसम्म केही नखाइ बसेका थिए ।त्यसरी बसेका पुर्णले त्यसदिन चाहिँ आफुलाई सम्हाल्न नसकेर घ टना भएको हुनसक्ने वडाका अध्यक्षले बताए ।पुर्णले कामेर आफ्नो घरमा क्षद पसेको कुरा बकेका थिए र त्यही दिनको राति उनले आमा छोरीको ह त्या गरेका थिए ।उनले आमा छोरीको घां टी न्या केर भुडीमा टोकेको र निकै दुख दिएर तड्पाएर मा रेको हामीले पायौं ।

पुर्ण आफू झाक्री भएर अहिलेसम्म फुक्दै हिडेको कसैलाई थाहा थिएन तर उनी अर्को एकजना स्त्रीसंग लागेर उसले यस्तो गर्न लगाएको बताए ।पुर्णले आमा छोरी मा रेपछी घरको कुकुरको पनि ह त्या गरेका थिए ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post