बिनिता कुमालको घरमा कलाकारको ओइरो, इन्द्रेणी जाने भइन बिनिता ( हेर्नुस भिडियो)

बिनिता कुमाल बहिनी जो अहिले आफ्नो मिठो आवाजले जताततै छाएकी छिन उनी अब ए बि सि टेलिभिजनमा प्रसारण हुने नेपालको प्रसिद्द लोकदोहोरी कार्यक्रम इन्द्रेणिमा जाने पक्का भएकोछ ।

 यति सानो उमेर अनि उनको सुमधुर आबाजले नै उनी आज सबैसामु परिचित छिन र सबैको माया पाएकी छिन । उनका बाबू साउदीमा दुईटै खुट्टा गुमाएको अबस्थामा छन र आमा उनलाइ छाडेर सानैमा अर्कैसग पोइला गएकी थिइन ।

दुखैदखले भरिएको उनको बाल्यकालमा पछिल्लो समय भने एकपछि अर्का खुसिहरु थपिदै आएकाछन । उनलाइ धेरैतिरबाट सहयोग मिल्दै आएकोमा आज भने फुलबारि अन्लाईन रोधिघरका तर्फबाट रेबती पौडेल र चर्चित गायिका कालिका रोक्का सहयोग गर्नुपर्छ भन्न्ने भावनाको साथ आउनुभएको छ । रेबती पौडेल नेपालकी गायन क्षेत्रकी एकदमै चर्चित गायिका रहेकि छिन र उनले देबि शिरिस, ज्योती मगर र कालिका रोक्कालाइसमेत सिकाएको कुरा पनि कालिकाले बताइन ।

बास्तबमा उनिहरुले बिनिताको भिडियोहरु हेर्ने गरेको र उनको दुखलाई एकदमै नजिकबाट नियाल्दा खुद आफु बाल्याबस्थामा हुदाको झझल्को आएको र सहयोग गर्ने ख्याल मनमा आएको बताइन । उनिहरुले गीत गाएर पनि खुब मनोरन्जन गरे । निकै ठुलो मन भएका रहेछन उनिहरु । सहयोग रकम उनिहरुले बिनिता कुमाल बहिनिको हातमा थमाइदिए ।

बिनिता कुमाल बहिनिले भर्खरै एउटा म्युजिक भिडियोमा पनि खेली सकेकीछन जुन दर्शकहरुले एकदम रुचाइदिएका छन । उनिहरुले बिनितालाई सहयोग गर्नु भन्दै सहयोगको अपिल पनि गरिदिइन । बिनिता रोक्काले अब आउने गीतमा बच्चाको रोल भएमा पक्का खेलाउने कुरा पनि गरिन र एकचोटि इन्द्रेणीमा लैजाने बाचा पनि गरिन ।

बाकी हेर्नुहोस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post