एक्कासी किन बन्द भयो रुपन्देहीमा गृहमन्त्रीलाई ठाडो चेतावनी (हे'र्नुहोस् भिडियो)

रुपन्देही जिल्लाको तिलोतमा नगरपालिका वडा नं ५ मा पर्ने मणिग्राममा सीता भण्डारी पौडेलको मृ त्यु भएको आज २१ दिन छ ।४३ वर्षका टिकाराम पौडेलसंग २७ वर्ष कि सीताले राजिखुशी विवाह गरेकी थिइन्।तीज मनाउन माइती गएकी सीता जेठाजुको छोरीको जन्मदिन मनाउन फर्केकी थिइन् ।

छोरीलाई घर पठाएका सीताका बुबालाई भोलिपल्ट बिहान ज्वाइले फोन गरेर छोरीको घर बोलाएका थिए।त्यसपछी सीताका बुवा,आमा र मामाहरु उनको घर आए तर त्यहाँ केही घ टना भएजस्तो देखिएको थिएन।आफ्नो ज्वाइँ टिकाराम आएपछि उनले सीताको ह त्या गर्ने आफ्नै दिदी विष्णु रहेको भन्दै दिदी माथी खनिएका थिए ।छोरीको मृ त्यु भएको खबर यसरी सुन्दा उनका बुवा आमालाई म रे तुल्य भएको थियो ।

सीताको श वको पोस्टमार्टम गर्दा झु न्डिएर आ त्मा ह त्या गरेको भन्ने आएको छ ।तर त्यो रिपोर्ट सीताको माइती परिवारले मानेको छैन र झु न्डिएर नभइ उनलाई घाँ टी क सेर मा रेको हो भन्दै आएका छन् ।अनुहार भरी चो ट भएको र यस्तो भएपछि सीतालाई मारेकै हो भन्दै आ न्दोलन गरिरहेछ परिवार ।

सीताको न्यायको लागि आन्दोलन गरिरहेको बेला सरकारले वार्ता पनि गरेर आन्दोलन रोकेको थियो ।तर अहिलेसम्म सरकार अथवा प्रशासनबाट कुनैपनी कुरा आएको छैन ।

अहिलेसम्म सीताका आमाबुबाले उनको श व बुझेका छैनन् ।आमाको अनुसार सीता अब सम्पूर्ण देश कै छोरी भएको र उनको न्यायको लागि देशले नै आ न्दोलन गरिरहएको हुँदा जनताले न्याय नपाउन्जेल सीताको लागि लडिरहने बताए ।सीताको मृ त्यु भएको २५ दिन बिति सक्दा पनि अझै सत्य कुरा बाहिर नआएको भन्दै जनता फेरि सडकमा ओर्लिएका छन् ।

भिडियो हेर्नुस्:-

Post a Comment

Previous Post Next Post