पत्रकारलाई यसरी खु कुरी हा ने,घाँ टी नै छि नाउने गरि प्र हार गरियो (भिडियो हेर्नुस्)

काठमाडौको सातदोबाटो नजिकै पत्रकार कुशलभ लगायतको टिम माथी खु”कुरी प्र’हार भएको छ । उनिहरु एक ठगी गरेको केशमा रिपोर्टिङको क्रममा थिए । 

एक ब्याक्तीको करोडौं ठ”गी गरि भागेकी एक महिलासगँ सम्पर्क गर्न उनको घरमा जादाँ उनी घरबाट भा’गे पछि उनलाइ खोज्दै जादा केही पर रहेकी मा’सु प’स’ल’मा पुगेर उनी लु’के’की थिइन । तर त्याहा पुगेपछी उनका श्रीमान लगायतलाई बोलाए पछि उनका श्रीमानले खु”कु’री प्र’हा’र गरेका हुन 

खु”कुरि प्र’हा’र’बाट पत्रकार कुशलभ र अर्का एक ब्याक्तीलाई चो’ट लागेको छ । ओखलढुंगा घर भएका कृष्णबहादुर सुनुवारको दुई करोड साठ लाख नगद र जग्गा समेत गरि करिव ३ करोड बराबरको रकम ठ”गी गरि सुमित्रा कार्की नाम गरेकी महिला भा’गे’की थिइन । आफू ठ’गि’एको भन्दै कृष्णबहादुरले प्र’ह’री लगायत मिडियामा समेत गएका थिए । उनी घरमै रहेको सूचना पाए पछि मिडिया सहितको टोलि उनको घर पुगेको थियो ।

मिडिया लगायतको टोलि घर आएको थाहा पाए पछि सुमित्रा भागेकी थिइन । घर भन्दा केही पर भेटिएकी उनले पछि आउ भन्दै आफू केही पर रहेको टिनले बारिएको मासु पसल रहेको घर भित्र पसि लुकेकी थिइन । उनले भित्र पसेर अन्य ब्याक्तिलाई बोलाए पछि बाहिरबाट आएका उनका श्रीमान सहितका ब्याक्तीहरुले पत्रकार माथी खु”कुरी प्रहार गर्नुका साथै कृष्णबहादुर माथी हा’तपा”त पनि गरेका हुन । तर उक्त घरमा रहेका ब्याक्तिहरुले भने आफ्नो घरमा बिना अनुमती पसेको भन्दै पत्रकार सहितको टोलिलाई बाहिर निकाली खु”’कुरी प्र’हा’र गर्नेलाई भ’गा’ए’का छन ।

काठमाडौको पेप्सीकोला बस्दै आएका कृष्णबहादुर ठ”गी भएको भन्दै पहिले पनि प्र”हरीमा गएका थिए । रहरिले फोन गरि पैसा फिर्ता गर भन्दा सुमित्राले पैसा लिन बोलाई फरार भएकी थिइन । उनी भाग्दै उक्त मासु पसलमा पसे पछि त्यहीबाट अहिले उनिहरु फ”रा”र भएका छन । उक्त मासु पसल सुमित्राकि दिदिको भएको बुझिएको छ । तर उक्त पसलमा काम गर्ने उनिहरुले मान्छे राखेका थिए । ती पसलमा काम गर्न राखिएका मानिसहरुले भने अनुमती बिना जबर्जस्ती पसेको भन्दै पत्रकार माथी अ”प’शब्द प्रयोग गरेका छन ।

ठगी गर्ने सुमित्रा र खुकुरी प्र”हा”र गर्ने ब्याक्तीहरुलाई मात्र भित्र राखी उनिहरुले पत्रकारहरुलाई भने बाहिर निकालेका थिए । तर प्रहरीले भित्र गएर हेर्दा उनिहरु त्यहाँबाट भा”गी सकेका थिए । उनिहरुलाई मात्र भित्र बस्न दिएर अन्यलाई बाहिर निकालेको हुनाले उनिहरुले नै मिलेमतोमा भ”गाएको हुनसक्ने पी”डित पक्षको भनाई रहेको छ । केही बेरमा उपस्थित भएको प्र”हरीले उनिहरुको खोजि गरि ठ”गी तथा ज्या’न मा”र्ने उ’द्यो’गमा मु”द्दा चलाउने बताएको छ ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post