हरेक साल हाम्रो देश नेपालमा बाढिपहिरोले कैयौंको घर बिस्थापित हुने गर्दछन र कैयौले ज्यान समेत गुमाउनु पर्छ गुल्मी रेसुङा नगरपालिका तम्गासको थुम्का
बस्ने तिलक परियार को पनि हासि खेलिर हेको जिन्दगी आज पहिरो सगै पुरिएर गएको छ ।५ छोरी का बाबू उनका आज दुई छोरी हरु मात्र साथ मा रहे का छन । पहि रो मा पुरि एर एकै चि’हा’न भए का छन उनका छोरी हरु ।
सधै झै बेलुका खाना खाए र सुत्न गए का छोरी हरु मस्त निन्द्रा मा हुदा आएको भी’ष’ण पहिरो ले छाडेन उनका २१ बर्ष कि भावना र १५ बर्षका दुई जु,म्ल्याहा छोरी हरु गङगा अनि जमुना लाई
मध्य रात को समय एक छोरी लाई त बचाए उनले तर निर्दयी पहिरो को अगाडी केही जो’र चलेन उन को गु’मा’ए एकै क्षण मा तिन छोरि हरु ।
दु,ख सुख गरेर पढाई लेखाइ गरा एर आज छोरी हरु यत्रा बनाए अब त छोरी हरुले सुख दिन्छन भन्ने आशा मा बाचेका उनि हरु का बाबू अहिले ला’चा’र देखिन्छन ।
न घर छ न छोरी हरु, सहयोग को लागि हात फिजाए उनले । थाम्न सकेनन आँ’सु उनले क’ठै बरा । “केही समय त गा’ह्रो नै होला तर के गर्नु सम्हा लिनु पर्ने नै छ” यस्तो भने उनले ।
जिबित दुई छोरि हरु सुजता परियार अनि सुश्मा परियार ले निभाए छोरा को कर्तव्य, उनि हरुले नै दिए आफ्ना दिदि बहिनि लाइ दा’ग’ब’त्ती । तिन तिन वटि फुल जस्ता बहिनि हरु गुमाउनु पर्यो घर गुमा उनु पर्यो भन्दै रु’इ’न दिदि चाहि ।
मान्छे ले के के भोग्नु पर्ने खै जिन्दगि मा क’ठै ब’रा ! सगै हुर्केका ५ दिदि बहिनी अहिले २ जना मात्र । एक जना मात्र भए दिएको भए पनी त हुन्थ्यो नि भन्छिन दिदि चाहि ।
कठै डिजा इनर बन्ने सपना रहे छ एउटा बहि नि को अनि एउटा को नर्स अनि अर्को को टेलर मा काम गर्ने । बर्षौ देखि सजाए का यति सुन्दर सपना हरु एकै रात को पहिरो ले त’ह’स’न’ह’स पारि दिए को छ ।
जितेर फर्के की बहिनि ले यसो भनिन” बाबा ले ढोका न’फु’टा’ए’को भए म पनि आज जिउ दो हुदिन थिए होला ।” आधा शरीर नै डु’बि’स’के’को रहेछ उन को ।
बाकी हे,र्नुस तलको भिडि।योमा