को रु दैन यो भिडियो हेरेर,किन घरभित्रै बाँधेर राख्छन् श्रीमतीलाई कठै (भिडियो हेर्नुस्)

निकै बुढा मनबहादुर गुरुङ र बुढी मनमाया गुरुङको अवस्था निकै गम्भीर रहेको छ ।श्रीमती मनमायालाई लागेको रोगको उपचार गर्न नसकेपछि अहिले उनको अवस्था निकै नाजुक बनिरहेको छ ।

गुरुङ दम्पतीको छोरीहरुको विवाह भएर पराइ घर गइरकेका छन् ।तर एउटा छोरो बुढेसकालमा सहारा बन्ला भन्दाभन्दै उसले नै उनीहरूलाई एक्लै छोडेर फ रार भएका छन् ।मनबहादुर आफैं मुटु रो गी हुन् र पैसा नभएर उपचार गर्न सकेका छैनन् ।

मनमायाको शरीर नै चल्दैन उनी जतिबेलै खाटमा पल्टी रहेकी हुन्छिन् ।उनको दि शा पि साब सबै एकै ठाउँ भएको छ ।उनी आफ्नो मृ त्यु पर्खेर लडिरहेकि छिन् ।सहारा कोहि नभएपछि उनीहरू एकअर्काको सहारा बनेर जीवन बिताइ रहेका छन् ।

यसरी एउटा बूढो दम्पती आफ्नो मर्ने उमेरमा कसैको सहारा नपाएर घरमा एक्लै बस्न बाध्य छ ।उनीहरू आफुलाई सहयोग गरिदिन निकै हार्दिकताका साथ अपील गरिरहेका छन् ।

भिडियो हेर्नुस् :

Post a Comment

Previous Post Next Post