आफ्नै बहिनी ब लात्कार गर्ने दाजुलाई यस्तो क डा स जाय दिइदै(भिडियो हेर्नुस्)

१६ वर्षिय दाजु अमृतनाथ योगीले १० र १२ वर्षिय बहिनिहरुलाइ जथा भावी छुने र ब ला त्का र गर्ने गरेको कुरो आज बहिनीकै मुखबाट खुलस्त भएको छ । दाजु भन्नाले त भाइबहिनिहरुको संर क्षक भनी बुझिन्छ तर यहाँ भने उ ल्टो दाजु नै रा क्षसको अव तार भएका छन्।

 पटकपटक बला त्कार गर्ने र अनेकत रह शा रिरिक शो ष ण पनि गर्नेगरेको कुरा उनले बताइन ।१२ बर्षकि नानी जसलाइ के राम्रो अनि के नरा म्रो छु ट्याउन समेत आउ दैन ।त्यस्ती अबोध बालिकालाई आफ्नै१६ बर्षका दाजु अमृतनाथ योगिले पटकपटक ब लात्कार गरेको कुरा नानिले बताइन । उसलाइ मात्र नभएर उसकि दस बर्षिय बहिनिलाइ समेत यस्तै दु व्र्यवहार गर्ने गरेको उनले बताइन ।

आफुसंगै खेल्ने आफ्नै काकाका छोरा दाजुले यस्तो गर्दा कसको मन नदु’ख्ला र । यी नानी कसैलाई भनिस भने मा र्छु समेत भनेका रहेछन । मुसलमानहरुको दाजु र बहिनिको स म्बन्ध हुने भन्दै कयौं पटक यहि कुरा निकालेर ब लात्कार गरेको कुरा पनि यी नानिले बताइन । दाइ दिएको पि डा सम्झिदै रु इन बिचरी ।

बिचरा ती अबोध बालिकाहरुलाइ झु न्ड्याएर अनि का टेर मा र्ने सम्मको ध म्की दिएका रहेछन । मेरो त के हुन्छ र तिमिहरुकै बे ज्जत हुन्छ भनेर समेत त र्साएका रहेछन । अमृतजस्ता न रप शुलाइ कुनै ठाँउ छैन हाम्रो समाजमा ।अमृत अहिले प क्राउ परिसकेका छन् र त्यहाँका वडा अध्यक्षले अनि अमृतलाई कडा का र्वाही गर्ने प्रतिवदधता दिएका छन् ।

त्यसतै यस केशको अधिवक्ताको रुपमा आउनु भएकी देवीमाया खत्रीले पनि पि डितलाई न्या य नदिइ आफुले न छोड्ने जिकिर पनि गर्नु भएको छ ।पि डित पक्षका आमाबुबाले आफुले न्या य पाउनेमा आशा पलाएको हुँदा उनीहरुले न्या यको पर्खाइमा छन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post