१२ वर्ष अगाडि र गतको सिन्दुर हालेर विवाह गरे,अहिले कु टेर झण्डै मा रे,अ पांग छोरो जन्माएको भन्दै अर्की लिएर फ रार भए (भिडियो हेर्नुस्)

दोलखाकी जेनी खड्का र सिन्धुलीका सीजन भुजेल बीचमा प्रेम विवाह हुन्छ ।विवाह भएको अहिले १२ वर्ष नाघिसकेको छ ।उनीहरूको ६ वर्षसम्म कुनै बच्चा हुँदैनन् ।६ वर्षपछी एउटा बच्चा हुन्छ तर सुस्त मनिस्थितिको ।त्यसपछि उनीहरू बीच खटपट सुरु हुन थाल्छ ।

अंतर जातीय भएकाले जेनीले विवाह गर्न मानेकी थिइनन् ।तर सीजनले हात का टेर र गतले चिठीहरु लेखेर पठाउने गर्दथे ।तर अहिले सीजन अर्कै केटिसँग लागेका छन् र जेनीलाई धेरैपटक कु ट पि ट समेत गरेको उनले बताइन् ।अबदेखि म फर्केर घर आउने छैन छोराको राम्रो ख्यल गर्नु” भन्ने खबर छोडेर सीजन यहि कार्तिक ८ देखि फ रार भएका छन् ।दसैंमा समेत सीजनले परिवारसँग आफ्नो छुट्टी नभएको भन्दै घर नै आएका थिएनन् ।

सीजनले परिवारलाई धेरै समय अगाडि देखि पैसा पठाउन समेत छो डेका थिए ।आफू मात्र अन्तै केटीसँग रमाइलो गर्दै हिड्ने गर्थे सीजन ।अहिले आफुले घरको खर्च एक्लै उठाउन नसकेपछी र श्रीमानले धो का दिएपछि जेनी सीजनको खोजीमा लागेकी छिन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post