बिचरा,तीन तले घरको छतबाट ख,सेर ३ बर्षे बाबुको यस्तो अवस्था । बुवा बिदेशमा, उ,पचार गर्न पैसा छैन आमा रुदै मिडियामा (भिडियो हे,र्नुस)

सल्यानका ३ बर्षको बाबु युनिक खड्का ३ तलाको घरबाट खसेपछि यो अ,वस्थामा पुगे । पहिले नि,कै चन्चले, चुलबुले, बोलिरहने युनिक अहिले बोल्न पनि सक्दैनन् । युनिकको बुवा धन कमाउन साउदी गएका छन्,

आमा जीवनी छोराको उपचार गर्नका लागि सबैसँग हारगुहार गर्दैछिन् । कस्तो छोरा कस्तो भयो, आमा रु,न्छिन् । ऋण, धन गरेर उप,चारको लागि अहिलेसम्म १२ लाख खर्च भैसकेको आमाले बताईन् ।

डाक्टरले भनेका छन् -टाउ,कोको अ,प्रेशन गरे बाबु पहिलेको अवस्थामा आउँछन्, तर अप्रेशनको लागि पैसा छैन । श्रमिान बिदेशमा छोारको यो अ,वस्था जीवनी खड्का निकै त,नावमा छिन् । यसअघि लाखौं छोराको उपचारमा सकियो, अब कसरी उपचार गर्ने ?

यसैबिच सहयोगका लागि बाबु युनिकको कोठामा पुगे । किर्तिपुरको कोठामा बसिरहेका यि आमा छोरालाई कस्ले सहयोग गरिदेला र उ,पचार सम्भव होला भन्ने छ । किर्तिपुरमा एक कोठा भाडामा लिएर आमा जीवनी छोराको उपचार होला भन्ने आशमा बसेकी छिन् ।

शिशिर भण्डारी पुग्दा आमा निकै खुशी भईन् । अरु धेरैलाई तपाईले सहयोग गरेको देखेको थिएँ । हामीलाई पनि सहयोग गर्न आउनु भयो । जीवनीले भनिन् । शिशिर भण्डारीले ९ हजार सहयोग गरे ।

भिडियो हेर्नुस :

Post a Comment

Previous Post Next Post