टिकटक कै कारणले लग्यो ज्यान ? सँगै गएका २ जना साथीको कुरा सुन्दा सबै चकित यस्तो रहेछ वास्तविकता हे'र्नुहोस् भिडियो


तनहुँ मा टिक टक बनाउने क्रम मा सेती नदी मा ख- से- र एक युवती बे-प-त्ता भएकी छन् । मंगल बार दिउँसो शुक्ला गण्डकी नगर पालिका – ८ लालिम की पवित्रा लम्साल बे-प-त्ता भएकी हुन् ।

सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा उनी नदीमा ख-से-को इलाका प्र-ह-री कार्यालय बेलचौताराका प्र-ह-री निरीक्षक ज्ञानबहादुर खड्काले बताए । उनीसहित दुई जना साथी पनि थिए । लम्साल नदीमा ख-से-पछि प्र-ह-रीलाई दिउँसो २ बजे खबर भएको थियो ।

नदीतर्फ जादै गर्दा लम्साललाई उनका साथीले चि-च्या-उँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ । बे-प-त्ता उनको प्र-ह-री-ले खोजी रहेको प्र-ह हो-री निरीक्षक खड्काले जानकारी दिए ।

हे'र्नुहोस् भिडियो

Post a Comment

Previous Post Next Post