बाके जिल्लाको बैज्नाथ गाउँपालिका वडा नं ५ मा आफ्नै दाइले १० र १२ वर्षका बहिनीलाई पटकपटक क रणी गरेको कुरा सार्वजनिक भएको छ ।उनले बहिनीहरुको गु प्त अं गमा छुने,बारम्बार फो होर कुरा गर्ने र क रणी गर्ने गरेको तर संबंधित निकायमा खबर गर्दा उचित का र्वाही नभएको गु नासो आएको छ ।
आमा गिता योगीको अनुसार आफ्नै भतिजो अमृतले छोरीहरुलाई क रणी गर्ने गरेको तर अमृतले मा र्छ भन्ने ड रले उनीहरूले कसैलाई नभनेको कुरा उनले बताइन् ।पछि अमृतले अती गरेपछि छोरीहरूले सबै कुरा आमा सामु गरेका थिए ।
लकडाउनमा अमृतसंग पढ्न घरमा छोरीहरूलाई छोडेको तर त्यसको फाइदा उठाएर अमृतले उल्टै क रणी र बला त्कारको प्रयास गरेको आमाले बताइन् ।अमृत कामको सिलसिलामा भारत जाने गरेको र त्यसै समयमा छोरीहरूले आफुलाई सबैकुरा भनेको उनले बताइन् ।
यसरी साना नानीलाई १६ वर्षका दाजुले जबर्जस्ति क रणी र ब लात्कार गरेपछि स्थानीय निकाय र प्रहरीलाई आफ्नो गु नासो राख्दा पनि आफुलाई केही न्याय न दिएको हुँदा पीडित आमा अहिले न्यायको लागि भौतारी रहेकी छिन् ।
भिडियो हेर्नुस् :