ओखलढुंगा निवासी युवराज बुढाथोकी रोजगारीको क्रममा विदेश थिए ।उनकी श्रीमती पार्वती लामिछाने घरमै छोराछोरीको हेरविचार गर्दै एउटा सनो पसल सम्हालदै आएकी थिइन् ।तर क्स्तो अचम्मको घ टना,युवाराजका आफ्नै भिनाजुले उनकी श्रीमती पार्वतीलाई लिएर हिडेका छन् ।
भिनाजुले अहिले युवराजको सम्पूर्ण घर नै बिगारेर हिडेका छन् ।दिदी र भाइ युवराज अहिले निकै पि डामा गुज्रिएका छन् ।युवराजकि दिदिले आफ्नो श्रीमानलाई पार्वतीसंग सु ती रहेको भेटेकी हुन् ।उनले आफ्ना श्रीमान यसरी बुहारीसंग ल ठारिएको देख्दा उनलाई कस्तो भयो होला त्यो हामी कल्पनापनि गर्न सक्दैनौं ।
युवराजका बुबा अहिले हामीसंग रु दै आएका छन् ।छोराले कमाएको पैस बुहारी पार्वतीले सबै भिनाजुलाई खुवाएको र अहिले घरमा एक पैसापनि नभएको हुँदा आफुले रिन काडेर घर चलाउनु परेको उनी बताउँछन् ।
पार्वती र उनका ना ठो भिनाजु अहिले फ रार छन् ।बुबाका अनुसार आफुले कमाएको र छोराले कमाएको सबै पैसाले पसल खोलेको र अहिले पसल नै बे हाल बनाएर बुहारी भिनाजुसंग भागेको हुँदा उनी आफ्ना छोरा र छोरीकोलागि न्या य खोज्दै भौतारी रहेका छन् ।
भिडियो हेर्नुस्:-