क’ठै ! आफ्नो श्रीमती खुकुरी ले च्वा’ट पारेर श्रीमान फ’रार घटनास्थलमा भे’टियो प्र’मा’ण (भिडियो हे'र्नुस्)

हाम्रो नेपाली समाजमा दिन प्रती दिन फरक फरक दु:’खद घटना घटिरहेकाे छन। केही रोचक,प्रेरक, अनै’ठा पनि । तर हाल भने त्यस्तै अहिले बा’केमा प्रकाश न्यौपानेले आफ्नी श्रीमतीलाई कु टेर र ज्या न नै लिई मा रेर फा लेका छन् ।

जसले समाज पूरा ता’तेको छ , के कति का’रण ले आफ्नो श्रीमती लाई यस्तो सम्म गरे, भन्ने सबै मन मा उ’ब्जा’एको प्रश्न यही हो|उनले आफ्नी श्रीमतीलाई मा रेर घरदेखि केही मिटर टाढा फालेका थिए ।उनले श्रीमतीलाई यसरी म रेर फाल्नुको कारण अहिलेसम्म खुलेको छैन ।प्रकाशलाई पुलिसले गि रफ्तार गरेर लगिसकेको छ तर उनले ह त्याको कारण खुलाएक छैनन् ।

गाउँलेहरुको अनुसार घरमा झ गड भएको थाहा पाएपछि उनीहरु त्यहाँ गएका थिए । त्यहा जाँदा श्रीमतीको निकै दयनीय अवस्था थियो ।उनीहरूले त्यस्तो देखेपछि तुरुन्त प्र’हरीलाई खबर गरेका थिए ।प्रहरी आएपछि उनलाई हस्पिटल लगिएको थियो तर ब चाउन स कीएन ।

कुनै कुनै बेला भने श्रीमान श्रीमती बी’च साना तीना कुराहरू बीच सामान्य वाद बिबाद हुने गरेको थीयो । सबै ले सामान्य होला भनेर ठाने तर घटना ज’टिल रहे छ। सबै ले उक्त अ’परा’धी श्रीमान लाई चाडाे भन्दा चाडाे कानुन को कठगरामा ल्याउन आग्रह गर्दै छाै।

भिडियो हेर्नुस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post