असावधानीका कारण झण्डै एक ब्यक्तिको अनाहकमा मृत्यु हुनवाट जोखिएको छ । अन्त्यष्टिका लागि भन्दै चितामा सुताइएको ब्यक्ति आगो लगाउने बेलामा जुरुक्कै उठेर चितामै बसे पछि मलामी गएकाहरुको भागाभाग भएको छ ।
यो घटना भारत ओडिसाको हो । भारतको ओडिसाको गंजाम जिल्लामा भएको यो घटनाले अहिले भारतीय मिडियामा चर्चा पाएको छ ।मलामी गएकाहरुको भागा`भाग भएको थियो । चितामा शब चल`मलाउन थालेपछि मलामी डरा`एका थिए । त्यसैबीच उनी उठेर चि|तामै बसे । त्यस्तो देखेर मलामी भु’त भन्दै थप डराए । तर, तत्काल त्यहाँ भएका कसैले एक चिकित्सक`लाई खबर गरे ।
उनीहरुले मृ`त्यु भएको ठानेका ब्यक्ति जि|वितै थिए । सीमान्चक मलिक नाम गरेका ति ब्यक्तिलाई अहिले अस्प|ताल लगिएको छ । अहिले ती व्यक्तिको स्वास्थ्य स्थीर भएको त्यहाँका चिकित्सक`ले भारतीय मिडियालाई बताएका छन् ।
शनिबार जंगलमा बा`ख्रा चराउन गएका मलिक आइत|बार|सम्म घर नआए`पछि खोज्न गएका व्यक्तिहरुले उनी मृ’त भएको भन्दै घाटमा पुर्याएका थिए । उनलाई ज्वरो आएका कारण उनी बे’हो’स भएको चिकित्सक`हरुले बताएका छन्