संखुवासभा घ'टनामा लोकेको भाइपनि प'क्राउ, मृ'तकको मोबाइल भित्र यस्ताे सम्म भेटीयो हे'र्नुहोस् भिडियो

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नु होला यो भिडियो जुन ७० लाख पटक हेरियो, के छ यो भिडियोमा त्यस्तो जुन रातारात भा'इरल बन्यो, हेर्नुहोस (भिडियो)सामाजिक सञ्जालमा युवायुवतीहरुको क्रेज बढ्दो छ ।

आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घटना तथा विचार पोख्ने गतिलो माध्यम सामाजि सञ्जाल बनेको छ । पछिल्लो समय टिक टक युवा हरु माझ लोकप्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् ।कतिले त टिक टक मार्फत नै आफ्नो करियर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् ।

यस्ता प्ल्याट फर्म मा राखिएका कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालिएका कतिपय भिडियो हरु अन्य सामाजिक सञ्जालमा भाइरल बनिरहेका हुन्छन् ।त्यस्तै एउटा भिडियो तपाईंहरू माझ पस्किएका छौं । छिया छिया भइसक्यो यो छाती बोलको केही पुरानो गीतमा एक बालिका र युवती नाचेको भिडियो यतिबेला युटुबमा करिब ७० लाख पटक हेरिएको छ ।

एउटा बाटोमा खिचिएको उक्त भिडियोमा खासै आकर्षक पाटो केही नभए पनि धेरै भ्युज उक्त भिडियोमा आएको छ । हल्का रमाइलो नामक युटुब च्यानल मा अपलोड भएको उक्त भिडियोमा ७७ हजार बढीले लाइक र केही कमेन्ट देख्न सकिन्छ ।

हे'र्नुहोस तलको भिडियो

Post a Comment

Previous Post Next Post