काठमाडौँबाट ओखलढुंगा जादै गरेको बोलेरो गाडी मन्थली नजिकै भिरबाट ख’स्यो, तीनको मृ’त्यु


रामेछापकाे मन्थली नगरपालिका वडा नं १ कुनाैरी, बाेक्सेको भिरमाबाट बोलेर ख’सेको छ । दु’र्घटनामा एक महिला सहित तीन जनाकाे मृ’त्यु भएको छ । भने एक बालक ग’म्भीर घा’इते भएका छन् ।

उनको परिचय खुलेको छ । ग’म्भिर घा’इते हुनेमा १२ वर्षीय पेम्बा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । मृ’तक तीन जनाको परिचय खुलेको छैन् । बोलेरो खुर्कोट-मन्थली सडकखण्डको हात्तिटार (बोक्से) भिरबाट तामाकोशी नदीमा ख’सेको छ ।

काठमाडौंबाट ओखल्ढुङ्गा तर्फ जाँदै गरेको प्रदेश नम्बर ३-०१-०२३ च ३५१३ सामान बोक्ने बोलेर दु’र्घटनमा परेको हो दु’र्घटनामा ज्यान गु’माउनेहरुको अवस्था निकै भ’एनक प्रकारको भएको बताइएको छ ।’मृ’कहरुको कसैको टाउकै छैन कसैको गि’दी छैन् दु’र्घटना भयानक छ ।

द,यानिय छ । का’हाली लाग्दो छ, दु’र्घटना स्थलबाट श्रेष्ठले जानकारी गराए । अहिले दु’र्घटना स्थालमा प्रहरी स्थानीय र रामेछाप सहयोगी मन रासमको टोली उ’द्धारको गरि रहेको रासम सदस्य बिपिन भट्टराईले बताए ।

Post a Comment

Previous Post Next Post