यिनि हुन दुर्गा माझी ।काभ्रेमा बसोबास गर्ने दुर्गा अहिले उपचारको सिलसिलामा काठमाडौं आएका हुन ।काभ्रेमा एक्लै नै बस्दै आएका दुर्गा माझिको कथा र व्य था भने,एकदमै फरक छ
टाउकामा टुटुल्को जस्तो तर धेरै भागमा फैलिएको ठूलो घा उ दुर्गाले जन्मजातनै लिएर जन्मिनुपर्यो ।यहि घा उले गर्दा पनि उनले सानैमा आफ्नो घर छोड्नुपर्ने बा ध्यात्मक अवस्था आयो ।आफ्नै परिवारबाट पनि आफुलाई निकै नै घा त हुनथालेपछि दुर्गाले आफ्नो जिन्दगी आफ्नै तरिकाबाट जिउन सुरु गरे ।छुदाखेरि मात्रै पनि घा उ अत्याधिक दुख्ने र राति सुत्दा पनि धेरै रु नु पर्ने उनी बताउँछन्
अहिले दुर्गाले घर छोडेको पन्ध्र बर्ष भयो ।एउटा भाइ र बहिनी छन् तर उनले ती आफ्नै परिवारलाइ समेत नभेटेको यतिको लामो समय भयो ।मु टुको रो गी दुर्गाले झनै परिवारबाट र आफ्नै शरिरबाट त्यहि दु खेको मुटुमा अझै चो टहरु थुपारिरहदा उनी दिनानुदिन झनझन ना जुक हुँदै गैरहेका छन् ।
नत दुर्गासग हास्ने साथि छ नत रुने साथि नै ।उनको जिन्दगीको पी डा व्य था सुनिदिनेसम्म पनि कोहि छैन् ।प्रत्येक २५ दिनमा मु टुको सु इ लगाउनुपर्ने रहेछ तर आर्थिक अवस्था निकै नै कमजोर भएका दुर्गालाई पैसा जुटाउन एकदमै क ठिन पर्छ ।त्यहि आर्थिक अवस्थाले गर्दा पनि हो उनले आफ्नो टाउकोमा भएको केहो भन्ने सम्म जान्न पाएका छैनन् ।
हेर्नुस् भिडियो सामाग्री