५ जनालाई मा'र्नुमा यसरी प्रहरीले सोच्दै नसोचेको प्र’माण फेला पर्यो, भिडियो सहित


५ जना लाई मा र्नुमा यसरी पत्ता लगायो प्रहरीले सोच्दै नसोचेको प्रमाण फेला पर्यो, भिडियो सहित, संखुवासभाको मादि नगरपालिका एकै परिवारको ६ जनाको ह त्या भएको छ । यस्तो घ टना गाउँमा पहिलो पटक भएको र सबै गाउँले निकै त्र’सि’त अवस्थामा भएको हामीले पायौं ।

परिवारका ७ ज’ना सदस्य मध्य ६ जनाको ह त्याभएको र १ जना वृद्ध बा मात्र बाँच्न सफल भएका थिए । बुढा बा लग भग ८६ वर्षको भएको र स्वास्थ अवस्था निकै ना जुक बएको,कान कम सुन्ने,दृस्ठि कम देख्ने जस्ता उनको समस्या रहेको हामीले पायौं । मृ त्यु हुनेमा बुढा बुवा कि श्रीमती पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला कार्की, तेजबहादुर कि बुहारी रन्जना कार्की र अन्य सदस्य दिपेन कार्की र गोमा कार्कीको ह त्या पुष्टि भएको प्रहरीले जानकारी दिएका छन् ।

ह त्या भएका श वहरु सबै य’त्रत’त्र छरिएको र सबै छरपस्ट अवस्थामा रहेको हामीले पायौं । ह त्याराले साना बच्चा देखि लिएर बुढी आमालाई पनि निकै भ या नक र ड’र लाग्दो मृ त्यु दिएको पाइएको छ।ह त्याराले धारीलो हतियार र ढुङ्गाले प्रहार गर्दै ह त्या गरेको पनि प्रहरीले ब’ताएको छ। स्थानीयले आफ्नो एउटा अभिभावक गु’माएको र गाउँ नै शो क मा डुबेको समेत हामीले पायौं । घरमा बाचेका बुढा बाजेको आँखा र कान कमजोर भएको हुँदा वहाँले घ टनाको बारेमा आफैलाई मजाले थाहा नभएको जानकारी दिनुभएको छ ।

सासु बुहारीको श व एकै ठाउँमा भेटिएको, दाजु दिपेन घरदेखि केही माथि,बहिनी गोमाको घरदेखि अलिक तल र हजुरआमा पार्वतीको श व घर बाहिर भेटिएको थियो । हजुर आमा पार्वती म री नसकेको तर केहि समयपछि उनको पनि मृ त्यु भएको पाइयो । घ टनाको अनुसन्धानमा रहेका प्रहरीलाई स्थानीयले श व उठाउन दिएका थिएनन् । स्थानीयले श व उठाउन नदिए पछि मेयर र प्रहरीले घ टनाको दो षीलाई स जाय नदिए आफुलाई स्थानीयले जे गरेपनी तयार भएको कुरा बताए पछि स्थानीयले श व उठाउन दिएका थिए । श वलाई पो स्ट मा र्टमका लागि धरानको घोपा लगीएको छ । पो स्ट मा र्टम पछी श व इटहरी को बुढी गंगामा अ न्त्य स्टी गरिएको छ ।

बाकी यो समाचारलाई अत्याधिक मात्रामा बढी भन्दा बढी शेयर गरेर सम्पूर्ण नेपाली माझ पुराई दिनु होला”

Post a Comment

Previous Post Next Post