बिहानै स्कुल हिडेका १५ बर्षे प्रशान्त अचानक बाटोमा मृ*त अवस्थामा भेटिए (भिडियो सहित हे’र्नुहोस)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला नेपालमा ई-गेमिङ : बन्द होइन, व्यवस्थापनकाठमाडौं । सन् २०१८ मा नेपाल ई-स्पोर्ट्स अशाेसिएसनले ‘नेपाल ई-स्पोर्ट्स च्याम्पियनशिप’ आयोजना गरेको थियो ।

त्यसअघि पनि व्यक्ति तथा समूहले विभिन्न ई-स्पोर्ट्सका अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेका र सहभागी भएका हुन सक्छन् ।

तर यो च्याम्पियनसिप नेपालमा संस्थागत रूपमा आयोजना भएको पहिलो ई-गेमिङ प्रतियोगिता मानिन्छ । संस्थागत हिसाबले ई-स्पोर्ट्सको यो चार वर्षे यात्रा लामो होइन ।तर, यो क्षेत्रले पछिल्लो दुई वर्षमा जुन उपलब्धि हासिल गरेको छ, त्यसले भने सम्भावनाको नयाँ ढोका उजागर गरेको छ । यसले नेपालमा ई-स्पोर्ट्सको आगामी रेखा चम्किलो हुने सङ्केत गरेको छ ।

पब्जीको उदयले नेपालसहित दक्षिण एसियाली मुलुकमा ई-स्पोर्ट्समा नयाँ आयाम थपिएको धेरैको बुझाइ छ ।‘पब्जीअघि पनि गेम नभएको होइन,’ यार्सा गेम्सका सह-संस्थापक राहुल सुवेदी भन्छन्, ‘तर, ती कम्प्युटर र हाई-ईन्ड पिसीमा आधारित थिए । अहिले साधारण फोनमा समेत चल्ने गरी मोबाइल गेमको विकास भएको छ । जसले जोकोहीको पनि गेममा पहुँच पुगेको छ ।’

पहिले मोबाइलमा ई-गेमिङ भनेको क्लास अफ क्ल्यान्स्, फिफा, एपेक्स लेजेण्ड, फर्च्युन, कल अफ ड्युटी लगायतकाे नाम अग्रपङ्क्तिमा थिए । तर यी गेम दक्षिण एसियाली प्रयोगकर्तामाझ त्यति लोकप्रिय हुन सकेनन् ।‘त्यस्ता गेम बढी पश्चिम देशहरूमा खेलियो । तर, पब्जीको उदयले भारतीय बजारमा सबैभन्दा ठूलो प्रभाव पार्‍याे । त्यो प्रभाव नेपालमा पनि परेको छ,’ सुवेदी भन्छन् ।

भिडियो हे’र्नुहोस

Post a Comment

Previous Post Next Post