
काठमाडौं– मोरङ जिल्ला अदालत परिसरमा न्यायाधीशकै गाडीले ठ क्क-र दिँदा १ जना महिलाको मृ-त्यु भएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश इश्वर पराजुली चढ्ने
बा १४ च ६०१६ नम्बरको का-रले ठ-क्क-र दिँदा अदालत परिसरमा चमेना गृह क्यान्टिन चलाउँदै आएकी ४५ वर्षीया लक्ष्मी दाहालको मृ-त्यु भ-ए-को हो। जिल्ला प्र-ह-री कार्यालय मोरङका अनुसार मंगलबार दिउँसो दाहाललाई न्यायाधीश पराजुली चढ्ने गाडीले ठ क्क-र दिएको थियो ।
पार्किङमा राखिएको गाडीलाई चालकले त्यहाँबाट निकाल्न खोज्दा गाडी ‘उ-छिट्टि-एर’ क्यान्टिनमा पुग्दा दु-र्घ-ट-ना भएको प्र-ह-री-को भनाइ छ । प्र-ह-री-का अनुसार दु-र्घ-टना-को समयमा न्या-याधी-श पराजुली गाडीभित्र थिएनन्।
गाडीको ठ क्क-रबाट ग म्भी-र घा-इ-ते भएकी दाहाललाई उ-प-चा-र-का लागि कोशी अ-स्प-ता-ल-मा लगिएकोमा उ-प-चार-कै क्रममा उनको मृ-त्यु भ-ए-को प्र-ह-री-ले जानकारी दिएको छ। तर, दु-र्घ-ट-ना-को समयमा गाडीभित्र न्यायधिश पराजुली नरहेको प्र-ह-री उपरीक्षक जीसीले जानकारी दिए ।