श्रीमती बचाइदेउ भन्दै श्रीमान रु दै,हस्पिटलको बेडमा श्रीमती मृ त्यु पर्खदै (भिडियो हेर्नुस्)

इलाम चिसापानी बस्ने सुमन महरा कि श्रीमती मनु राई अहिले निकै दयनीय अवस्थाबाट गुज्री रहेकी छिन् ।कोरोना लागेर निकै बिरामी भएकी मनु अहिले आफू बाँच्न चाहाने भन्दै जीवनको भिक मगी रहेकी छिन् ।

कोरोना लागेपनी आफुलाइ तेती गाह्रो नभएको भन्दै आएकी मनुका श्रीमान उनी बि रामी हुने बित्तिकै नेपाल आएनन् र विदेश मै काम गरिरहेका थिए ।तर बि रामी हुँदै गएपछि मनुको हातखुट्टा नै नचल्ने भएपछि सुमन घर आएका थिए ।

तर अहिले विर्तामोडमा उपचार गरिरहदा दैनिकको ३० हजार खर्च लाग्ने गरेको उनले बताए ।निकै महँगो औसधि लाग्ने गरेको तर त्यस् औसधिले पनि काम नगरेपछि अहिले मनुको अवस्था निकै नाजुक रहेको छ ।

यसरी अहिले आफ्नो श्रीमतीको ज्या न जोगाउनलाई पैसाको अभाव भएको हुँदा सुमन सबैसँग आर्थिक सहयोगको अपेक्षा गरिरहेका छन् ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post