संखुवासभा ह,त्या का,ण्डमा ९ जना प,क्राउ परे जसमध्य ४ जना नि'र्दोष ठहरिए,हेर्नुस् ह,त्यारा र नि'र्दोष अनुहार (भिडियो हेर्नुस्)

संखुवासभामा भएको ६ जनाको ह,त्याको ह,त्यारा प्रहरीले सार्वजनिक गरेको छ ।ह,त्या गर्ने कार्की परिवारको आफ्नै भान्जा लोकबहादुर कार्की र अन्य थप ५ जना रहेका छन् ।उनीहरुले कार्की परिवारको सबैजनालाई दाउराको चिर्पट र धारिलो ह,तियारले ह,त्या गरेको प्रहरीले बताएको छ ।

लोकबहादुर र उनका साथीले यसरी ह,त्या गरेको पुष्टि भएपछि अहिले गाउँले हरु निकै आ,क्रोशित छन् ।नेपालमा फाँ,सीको स,जाय नभएको र यस्ता ह,त्यारालाइ फाँ,सी नै दिनुपर्छ भन्दै प्रहरी कार्यलयमा ना,रा लगाएका छन् ।

फाँ,सीको सजाय दिन नसक्ने हो भने आजीवन जे,लमै लोकबहादुरलाई सडाएर राख्नुपर्ने उनीहरुको माग छ ।नेपालमा राजनीतिको निकै चलखेल हुने गरेको छ ।झन् ह,त्या जस्तो कुरामा राजनीति निकै चल्ने गरेको र यस घ,टनामा पनि राजनिति करण गरेर ह,त्यारालाई छुट्ने मौका नदिन समेत आग्रह गरेका छन् ।

अहिले प्रहरीको अ,नुसन्धान चलिरहेको छ र प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्न थालेको छ ।मृ,तक रन्जना कार्कीको मोबाइल नरेशसंग फेला परेको हुँद उनलाई प,क्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीले मुख्य ना,इके खडकबहादुर कार्कीलाई गि,रफ्तार गरेको छ ।प्रहरीले थप ९ जना लाई गि रफ्तार गरेको थियो र ४ जना निर्दोष ठहरिएका छन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post