६ महिना देखि एउटै कोठा भित्र ३१ बर्से केटा ना'जुक अ'वस्थामा भेटियो (भिडियो सहित हे*’र्नुहोस )


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला चर्चित मोडल दुर्गेश थापाले बनाए करोडौमा आफ्नै घर,फेसबुकमा यस्तो लेख्छनकाठमान्डौ।। लोकप्रिय मोडल दुर्गेश थापाले करोडौ खर्चिएर काठमान्डौमै आफ्नै घर बनाएका छन।

छोरा जन्मिएको एक बर्ष पुग्दै गर्दा दुर्गेश थापाले आफ्नै घर सहितको तस्बिर सार्बजनिक गरेका छन।छोटो समयमा आम नेपालीको मन जितेका छन।दुर्गेश थापा दोहोरी क्षेत्रबाट सर्बाधिक रुचाइएका मोडल हुन्,उनको बिहे पर्ची तामाङ् सङ बिहे भएको हो।

सुटुक्क अन्तरजातीय बिहे गरेका दुर्गेशले ३ बर्ष पछि मात्रै सबै नेपालीलाई जानकारी दिएका थिए।छोरो जन्मिएपछि उनले फेसबुकमा बिहे भएको खुलासा गरेका थिए।दुर्गेश आफैमा फरक शैलीका कलाकार हुन्,यस अगाडी उनले ६० लाखको कार किनेको समचार निकै चर्चामा थियो भने अहिले करोडौको घर बनाएका हुन्।धेरै पटक बिबादमा आएका थापा उनको

कामबाट बढी बिबादित हुने गर्दछन।केहि दिन अगाडी उनले नया गीत पनि ल्याएका छन।उनलाई दोहोरी प्रतिष्ठानले बहिस्कार गरे पछि सोहि बिषयलाई टार्गेट गरेर बहिस्कार गीत बजारमा ल्याएका हुन्।थापा आफ्नै शैलीको गीत संगीतमा रमाउन चाहन्छन।एक समय ऋषि धमलाले चलाउने कार्यक्रम जनात्ता जान्न चाहन्छनमा उनले गीत गाउने कलाकारको नाम अर्कै भनेपछि र अग्रजकै नाम भुलेपछि उनि बिबादमा तानिएका थिए।

६ महिना देखि एउटै कोठा भित्र ३१ बर्से केटा ll नाजुक अवस्थामा भेटियो ll

 (भिडियो सहित हे*’र्नुहोस )

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post