यस कारण मुनाले शिक्षक नगेन्द्र बहादुरको ह:त्या ग:रि’न्


दैलेख जिल्लाको गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रबहादुर बिसीको ह-त्या व्य-क्ति-ग-त रि-स-इ-बीका कारण भएको खु-लेको छ।

ह-त्या-मा सं लग्न रहेको आ-शं-का-मा प्र ह रीले स्थानीय एक महिला र एक पुरुष गरी दुई जनालाई मंगलबार नि-य-न्त्र-ण-मा लिएकामध्ये सोही गाउँपालिका–८ छोटेपोखरा बस्ने डम्मर खड्काकी पत्नी २५ वर्षीय मुना रानाले शिक्षक बिसीको ह-त्या ग-रे-को खु-ले-को हो ।

दैलेख प्र-ह-री-का अनुसार मुनाले व्यक्तिगत रि-स-इ-बीका कारण सोमबार राति अन्दाजी १ः३० बजे धा रिलो ह-ति-या-र-ले बिसीको ह-त्या गरेको स्वी-का-रेकी छन्। जिल्ला प्र-ह-री कार्यालय दैलेखका प्र-ह-री प्रमुख अनुपम श्रेष्ठका अनुसार घ-ट-ना-को अ-नु-स-न्धानका लागि नि-य-न्त्र-ण-मा रहेकी मुनाले ह त्या ग-रेको स्वी-का-रे-प-छि

थप अनुसन्धानका लागि दैलेख अ-दा-ल-तबाट म्याद थपिएको छ । मंगलबार ४२ वर्षीय बिसीको श-व घाँ-टी रे-टि-ए-को अवस्थामा उनले अध्यापन गर्ने मालिका माध्यमिक विद्यालयको बरन्डामा फे-ला प-रे-को थियो । स्थानीयले बिसी-को श-व देखेपछि प्र-ह-री-ला-ई खबर गरेका थिए ।

Post a Comment

Previous Post Next Post