आफ्नै जेठाजुले बो’क्’सी को आ’रो’प लगाएर दि’शा’पि’सा’ब खु’वा’ए (भिडियो हेर्नुहोस्)

सुनसरीको धरान उपमहानगर पालिका १५ स्थित त्रीबेणी चौकमा आफ्नै जेठाजु र देवरहरु मिलेर एक महिलामाथी बो’क्सी’को आ’रो’प लगाइ विभिन्न अ’प’श’ब्द प्रयोग गर्दै दि’शा पि’सा’ब खु’वा’एर कु’ट’पि’ट गरेका छन ।

 आफ्नै परिवार भित्र भएको यस्तो घ’ट’ना’ले अझ व्यापक रु’प लिन सक्ने भन्दै पी’डि’त पक्ष त्रा’मा दिन रात क’टा’एर बसेको जानकारि दिएका छन । विभिन्न ध’म्’की दिदै आएकाले आफुहरु बस्न नसक्ने भएको उनिहरुको भनाइ छ ।

त्रीबेणी चौकका बिष्णु गिरि अहिले आफू त्रा’स’मा बसिरहेको बताउँछन । घ’ट’ना’को सुरुवात भने गत ल’क’डा’उ’न’बाट सुरु भएको उनले बताए । ल’क’डा’उ’नको बेला आफ्नो अन्तरे भाइ जो गाईघाट बस्थे उनले आफ्नी १३ वर्षीय छोरि बिष्णुको घरमा छोडेका थिए । त्यही बेला आफुहरु घाँ’स का’ट्न गएको बेला उनकै कान्छा भाईका छोरा मौसम गिरि ती अन्तरे भाईकी छोरिलाई ब’ला’त्का’र गरेको उनले बताए ।

उक्त कुरा थाहा पाए पछि मौसम गिरि ६ महिना जे’ल बसेका थिए । तर पछि मौसम ना’बा’लक भएको र ब’ल’कृ’त बा’लि’का’ला’ई पनि ब’यान फे’र्न लगाई ६ महिना पछि मौसमलाई उनको परिवारले बाहिर नि’कालेको उनले बताए । मौसम बाहिर आइ सके पछि आफ्नो परिवारको बे’इ’ज्ज’त गरेको भन्दै गंगा गिरिका दाजु, भाइ भतिजाहरुले बारम्बार धम्’की दिने गरेको उनले बताएका छन । साथै गंगा घरमा नभएको बेला उनकी श्रीमतिलाई बो’क्सि’को आ’रोप लगाउदै कु’ट’पि’ट गरि दि*शा पि*साब खु’वा’ए’को उनकी श्रीमतिले बताइन ।

आफुहरुको पहुँच धेरै माथीसम्म भएको भन्दै संखुवासभामा जस्तै तिमिहरुको पुरै परिवार स’खा’प पारिदिने ध’म्की दिदै अप’हर’ण’को प्रयास पनि गरेको उनिहरुले बताएका छन । बिष्णु कि श्रीमतिलाई भने उनका जेठाजुका छोराले बिदेश बाटै फोन गरि परिवारको बे’इ’ज्ज’त गरेको भन्दै आफू आएर ब’ला’त्’कार गर्ने ध’म्की दिएको उनले बताइन । साथै आफू नेपाल आए पछि तलाईँ पनि पालै पालो ब’ला’त्’कार गर्ने भन्दै ध’म्’की दिने गरेको उनले बताइन ।

विभिन्न नयाँ नम्बरबाट फोन गरि अ’प\श’ब्द पयोग गर्दै ध’म्की दिने गरेकोले कुन बेला आफ्नो परिवारको के हा*लत हुने हो भन्ने ड’रले आफुहरु दिन रात क’टा’इ’रहेको उनिहरुको भनाइ छ । बिष्णुकि श्रीमतिलाई छोराछोरी आफ्नो भाइको नभएर अरुकै हो भन्दै अ’प’श’ब्द बोल्ने गरेको उनले बताइन । आफुहरुको सु*रक्षाको ग्या’रे’न्टी हुनु पर्ने र दो’षि’लाई का’नु’न अनुसार स’जाय दिलाउनका लागि सबैले आफुहरुलाई सहयोग गरिदिन उनले आ’ग्रह गरेका छन ।

(भिडियो हेर्नुस)

Post a Comment

Previous Post Next Post