
कोरोनासँग लड्दा लड्दै छोरीलाई जन्म दिएर अस्ताइन् डा. शारदाकोरोना संक्रमणसँग लड्दा लड्दै भारतकी एक डाक्टरको मृत्यु भएको छ ।भारत उत्तर प्रदेशकी डाक्टर शारदा सुमनको मृत्यु भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
१४० दिन भेन्टिलेटरमा रहेर ४ सेटेम्बरमा डाक्टर शारदाले प्राण त्यागेकी हुन् ।
गर्भवती रहेकी शारदा कोभिड–१९ महामारीमा बिरामीको उपचारमा खटिइरहेकी थिइन् ।यसै बखत उनलाई कोरोना संक्रमण भयो । कोरोना संक्रमणबाट गम्भीर बिरामी भएपछि गत अप्रिल १४ मा लोहियाको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनलाइ अस्पातलमा भर्ना गरेर उपचार गरेपनि उनको स्वस्थ्यमा कूनै सुधार आउन सकेको थिएन अन्तत छोरीको मुख पनि हर्न नपाई अस्ताइन्।