भिडियो समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोस इश्मा घर भएकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवर अहिले निकै चर्चामा छिन् ।
उनको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ ।उनले जहिले पनि आफू माता धर्ति पुत्री भनेर चिनिएकी माताले भद्रकालीमा आएर आफ्नो शक्ति प्रदर्शन गरेकी छिन |
हरेक समय फरक रुपमा फरक ठाउमा तपस्या गर्दै हिड्ने माताले अबका केहि दिन भने भद्रकालीमा तपस्या र ध्यान गर्ने र बाणी भन्ने भन्दै बासस्थान बुटवलबाट काठमाडौँ आएकी हुन् |केहि समय अगाडी यहि भद्रकालीमै एक जना युवतीलाई पिटेको र बो क्सी भनेको आ रोपमा माता जे ल समेत गएकी छिन् र पछि उनी युवतीको बयानले छुटेकी पनि छिन |
देशमा निकै अशान्ती भएपछि माताले चुप लागेर बस्न नसकेको भन्दै आज विश्वकर्मा पुजाको दिन उनले मन्दिरमा भजन गाउँदै धेरै कुरा गरेकी छिन् ।देशलाई बेच्ने,देश सक्नेहरु सबैलाई आफुले अब मा र्ने र देशलाई बचाउने कुरा समेत उनले गरेकी छिन् ।
माताले आज गीतको शैलीमा नारीहरु हरेक युगमा निकै दुख पाएको र पुरुषले हेप्दै पनि आएको उनले बताइन् ।तर महाभारतमा कृष्णले द्रौपदीको इज्जत बचाए जस्तै अहिले कलियुगमा कोहि कृष्ण नरहेको बताइन् ।अब नारीले आफ्नो इज्जत आफैले मात्रै बचाउन सक्ने बताइन् ।
नेपालमा ज नयुद्ध भयो,विभिन्न पार्टीको सरकार बने तर नेपालमा जैलै अशान्ति नै रहयो र यसको न्यूनीकरण गर्न गोरखकाली बाबा जागी सकेको र अब कसैले पनि नेपालमा अशान्ति गर्न नसक्ने भन्दै उनले प्रदर्शन गरेकी छिन् ।अन्तिम दिनमा आज उनले कालीको ड रलाग्दो रुप देखाएकी छिन् ।
भिडियो हेर्नुस् :-