संखुवासभा-संखुवासभाको मादी नगरपालिका- १, खोलागाउँका एकै परिवारका छ जनाको वी,’भ,’त्स ह,’त्या घटनाको अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली सोमबार साँझ मादी पुगेको छ ।
सा,’मू,’हिक ह,’त्या प्रकरणको अनुसन्धानका लागि सं,’घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा टोली घ,’टनास्थल मादी- १, खोलागाउँ आइपुगेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
आइतबार राति अ,’ज्ञा,’त स,’मू,’हको धा,’रिलो ह,’ति,’या,’र प्र,’हा,’रबाट मादी- १ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका छ जनाको ह,’त्या भएको थियो । सा,’मूहिक ह,’त्या भएका मादी- १, खोलागाउँका कार्कीको परिवारको शव यत्रतत्र छरिएको अवस्था छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको सुवेदीले बताए । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षित राखिएको छ । घटनाको वास्तविकता चाँडै बाहिर ल्याइने डीएसपी सुवेदीले बताए । घटना भएको घरमा रहेका तेजबहादुरका ८५ वर्षीय बुवा बौद्धमान कार्की भने सकुशल नै रहेका डीएसपी सुवेदीले बताए ।
ह,’त्या भएका ५८ वर्षीय तेजबहादुर कार्कीको श,’व रोडको भि,’त्तामा मृत फेला परेको थियो । तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको श,’व घरमै फेला परेको छ । ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको श,’व खो,’ल्सामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको श,’व केही ख,’रबारीमा फेला परेको डीएसपी सुवेदीले बताए ।
तेजबहादुरका छोरा रमेश कार्की रो,’जगारीको सिलसिलामा मलेसिया र अर्को छोरा नरेश कार्की दु,’बईमा रहेका जिल्ला प्रहरी कार्यालय सं,’खुवासभाले जनाएको छ