झापा जिल्लाको कन्काइ नगरपालिका वडा नं १ मा एकै परिवारका ३ जना झु न्डिएर म रेको हामीले पाएका छौं ।लगभग ८ महिनाको सानो नानी सहित श्रीमान रविन विश्वकर्मा र श्रीमती मुना विश्वकर्माले झु न्डिएर आ त्मा ह त्या गरेका छन् ।त्यो सानो नानीलाई पनि संसार नदेखी मा र्ने आमाबुबा कस्ता थिए होलान् ।
छिमेकीको अनुसार कहिल्यै पनि त्यो घरमा झ गडा भएको नसुनीएको बताएका छन् ।घरकी श्रीमती सुत्केरी भएकाले सधैं घरमै बस्ने र श्रीमान काममा गएर आउने गरेको तर घरमा कहिल्यै पनि झ गडा र हल्ला भएको उनीहरूले पाएका छैनन् ।
रविन र मुना दुवै जनालाई कोरोना चाहिँ लागेको भएपनि रविनलाई तेती सारो नभएको हुँदा उनी हिड्न डुल्न सक्ने थिए ।रविन र उनका दाजु विदेश जान भनी काठमाडौ आएको तर रविनलाई कोरोना देखिएपछि उनी घर फर्किएका थिए र दाजु मात्र विदेश गएका थिए ।
यसरी म रेका परिवार किन म रे भन्ने यकिन कुरा थाहा नभएपछि उनीहरूको मृ त्युमा निकै रहस्य लुकेको देखिन्छ ।उनीहरूको मृ त्युले परिवार निकै शो कमा डुबेको छ भने गाउँपनि निकै पिडामा रहेको छ ।
भिडियो हेर्नुस् :-