तनहुँमा ग १ ख ७४३३ नम्बरको बस दुर्घटना

, २५ भदौ । लामो दूरीमा गुड्ने पर्यटक बस पृथ्वीराजमार्गअन्र्तगत तनहुँको व्यासनगरपालिका–५ चापाघाट नजिक सडक छेउमा धसिएको बस । ग १ ख ७४३३ नम्बरको बस सडक छेउ धसिए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । तस्वीरः सानेबहादुर नेपाली, रासस *** भिडियो हेर्न तल क्लिक गर्नुहोला८**           

Post a Comment

Previous Post Next Post