![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEifYbtorao5RD9ycbCPONGDXZ1MtFcvCjoufroTwZaBrQmvxz4VQJFI1wcOeiBnDoVSshyX2P69e2ZbVYG5Fw7Ljf6IVmsFseKpHgD2ixkiUvlTCUVndyLZCCZzSM6Fi2jRD-2dPGRhtfLX/s16000-rw/maxresdefault.jpg)
यतिबेला सबैमाँझ लोकप्रिय बन्दै गर्यरहेको छ, टिकटक याप । के बुढा, के बच्चा अझै युवा पुस्ता माँझ त टिकटक यति लोकप्रिय बनेको छ कि, कुरै नगरौं । टिकटकमा भिडियो हाल्ने, आफुले जानेको कला देखाउने मात्र नभएर पछिल्लो समय टिकटकमा बिकृतिहरु पनि देखिएका छन् ।
यसैबिच यतिबेला टिकटकबाट कमाउने होडबाजी पनि चलेको छ ।के टिकटकबाट कमाई हुन्छ त ? धेरै माँझ यहि जित्रासा पनि छ । टिकटकबाट यति कमाए, उति कमाए भन्दै बिभिन्न लाईभ होस्टरहरु मिडियामा आईरहँदा सामाजिक भावले मन्दिरा ढुँगाना पनि आएकी छिन् । मन्दिरा आफुले टिकटकबाट अहिलेसम्म ८० लाख भन्दा बढि कमाएको बताउँछिन् ।
सतुँगलकी मन्दिरा दिनमा दुई पटक लाईभ बस्छिन्, उनले आफ्नो दैनिक कमाई र मासिक कमाई पनि मिडियामा देखाईन् । शिशिर भण्डारीसँग नयाँ नयाँ न्युज नेपालमा पुग्दै मन्दिराले नयाँ नयाँ न्युज नेपाल माँझ आएका सामाजिक सहयोगको कुरामा पनि हात बढाईन् ।उनले एक बिरामी बच्चालाई रु ५० हजार दिने बाचा गरिन् । टिकटकबाटै कमाएर आफुले काठमाडौंमा जग्गा किनेको बताउँदै मन्दिराले टिकटकबाटकमाई हुँदैन भन्ने कुरा झुट रहेको बताईन् । अर्को होस्ट अँशुबर्माको बिषयमा पनि मन्दिरा बोलिन् ।
भिडियो हेर्नुस