चितवनका भुवन शर्मा र अम्बिका खनाल तिम्सिना भा गेर झापा गएको र त्यहाँ १ महिना बसेर अम्बिकालाई बि चल्ली पारेर भुवन फ रार भएका छन् ।
त्यसपछि अम्बिका भुवनलाई खोज्दै भुवनको घर बाग्लुङ पुगेकी छिन् ।घर पुग्दा त्यहाँ भुवन नभएको र परिवारले अम्बिकालाई भुवनको अनुपस्थितिमा घरमा पस्न दिएनन् ।
भुवन र अन्जिता फ रार भएपछि दुवैजनाको घरबाट खोजेको र भेटेपछि उनिहरुलाई आफ्नै हिसाबले बस्न भन्दै अन्जिताका श्रीमानले सम्बन्ध विक्षद गरेका थिए ।त्यसको केही दिनपछि भुवनले पैसा लिन बैंक जाने भनेर निस्किएको र त्यहाँदेखि फर्किएर न आएको उनले बताइन् ।
भुवनका परिवारको अनुसार भुवन चैतको १४ गते राती १० बजे घरबाट बहिर जान्छु भनेर निस्किएको र त्यही दिन देखि ह राएको बताए ।त्यसपछि परिवारले भुवनलाइ खोज्न झापासम्म गएको र फेला परेपछी बिर्तामोड प्रहरी कार्यलयमा उपस्थित गराएर कागज गरेको पाइएको छ ।भुवनका बुवाले अन्जितासंग छोरो छोडेको र अहिले ह राउनुको कारणपनि अन्जिता नै हो भनेका छन् ।
अम्बिकाले आफ्नो पतिसंग सम्बन्ध विक्षद गरेको त्यसपछि भुवनसंग भागेको र अहिले भुवनले अम्बिकालाई बि चल्ली बनाएर छोडेको छन् ।भुवनले छो डेर हिडेकै दिन अम्बिकाले उनको आफन्तलाई यसबारे जानकारी गराएको र अहिले परिवारले आफैलाई दो ष लगाउदा आफुलाइ दुख लागेको उनले बताइन् ।
भुवनको परिवारले महिना बस्दैमा अन्जितालाई बुहारी नमा न्नर कुनै कानुनी प्रक्रिया नगरी बसेको हुँदा उनीलाई आफुले घरमा ठाँउ पनि न दिने भनिरहेका छन् ।अन्जिता भने आफ्नो हक र श्रीमानको खोजी गर्दिनु पर्यो भन्दै गुहार मागिरहेकी छिन् ।
भिडियो हेर्नुस् :-