
सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ रानाटोलकि शोभा सिहले ७४ लाख २१ हजार ९ सय १० रुपैया र सुनचादि गहना लिएर फरार भएकि थिइन ।
उनी हराएसगै उनलाई खोज्ने क्रममा काठमाडौं स्थित काम गर्दै गरेको अवस्थामा उनिलाई भेटाइएको हो ।सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ रानाटोलकि शोभा सिहले ७४ लाख २१ हजार ९ सय १० रुपैया र सुनचादि गहना लिएर फरार भएकि थिइन ।उनी हराएसगै उनलाई खोज्ने क्रममा काठमाडौं स्थित काम गर्दै गरेको अवस्थामा उनिलाई भेटाइएको हो ।
आफुले मिटर ब्याजको हिसाबमा सबैलाई पैसा दिदै आएको तर पछिल्लो समय आफुले खोलेको पसल पनि सबै सकियो र घर जग्गानै लिलाम हुने स्थिति आएसगै आफुले त्यो ठाउँ छो,डेरभा,गेको उनी बताउँछिन् ।तर आफुलाई पैसा ब्याजमा दिनेले आफ्नो साउभन्दा पनि बढिनै पैसा पाएको उनी बताउँछन् ।
पूरा जानकारीको लागि भिडियो हेर्नुहोस् ।