सीता भण्डारी मृ’त्यु प्र’क’रण : डिएसपी बने ‘वकिल’,घरकै मान्छे जनप्रतिनिधि,सिसीटिभीमा देखिने अज्ञात ब्यक्ति को हुन् ?


रुपन्देही  तिलोत्तमा नगरपालिका-५ कि २७ वर्षीया सीता भण्डारी पौड्यालको आफ्नै घरमा रह’स्य’मय मृ-त्यु भएको आज १० दिन पुगेको छ । तर, घ’ट’नाबारे सत्य तथ्य जानकारी बाहिर आएको छैन । प्रहरीले भने घ’ट’नाबारे अनु’स’न्धा’न भइरहेको भनिरहेको छ ।

भदौ २० गते मृ”त अवस्थामा ओछ्यानमा भेटिएकी थिए । भदौ ६ गते तीजसमेत मनाएर फर्किने गरी श्रीमानसँगै माइती गएकी थिइन् सीता । ससुरालीबाट फर्केका श्रीमानले भदौ १९ गते बेलुकी फोन गरेर सीतालाई घर जान भनेका थिए । र, सीता त्यसैदिन माइतीबाट घर फर्केका थिए । माइतीबाट हाँ’सीखु’सी घर फर्केकी सीता भोलिपल्ट मृ”त अवस्थामा फेला परिन् ।

उनको ओछ्यानमा माइतीमा रहँदा बजारबाट किनमेल गरेर ल्याएका श्रृंगार पटारका सामग्री, झोलालगायत सामानहरु जस्ताको तस्तै अवस्थामा थिए । सीता भने ढुं”गाझैँ प’ल्टि’एका थिए । हाल सीताको श-व लुम्बिनी प्रादेशिक अस्पतालमै राखिएको छ । माइती पक्षले छोरीको ह -त्यारा पत्ता नलागेसम्म श-व द-ह-न नगर्ने अडान लिएको छ ।

पो-ष्टमा-र्टम रिपोर्टपछि झन् आ-क्रो-शि-त बनेको माइतीजन परिवारले पटक पटक बुटवल ईलाका प्रहरी कार्यालय घे-रा-उ गर्दै आएको छ । पो-ष्ट-मा-र्टम रिपोर्टमा मृ-तकको ह -त्या नभई भनिएको छ । तर, माईतीजन पक्षले भने पो-ष्ट-मा-र्टम रिपोर्ट घ-ट-ना मोडेर सामसामु बनाउन ल्याएको भन्दै पुनः परीक्षणको माग गरेको छ । पो-ष्टमा-र्ट-मा रिपोर्ट गलत र सत्यतथ्य घ-ट-ना बाहिर नआएसम्म मृ-तकको श-व उठाउन नदिने भनेको छ । तर, प्रहरीले भने अहिलेसम्म घ-टनाबारे कुनै सत्य त-थ्य कुरा बाहिर ल्याएको छैन ।

बुटवलका डिएसपी बने वकिल : मृ-तकका बुवा

मृ-तक सीताका बुवा हरिप्रसाद भण्डारीले छोरीको ह -त्या नै भएको ठो-कु-वा गर्छन् । उनी ष-ड्य-न्त्रमू-लक ढं-गले त्यस दिन ज्वाँईले बोलाएर ह -त्या गरेको बताउछन् । तर, डिएसपी कुँवरले भने आ-रो-पति पक्षको (ज्वाँई पक्ष) लिएर वकिलले झैँ व-का-लत गरेको हरिप्रसाद सुनाउँछन् । प्रहरी प्रशासनकै मिलेमतोमा घ-ट-ना लुकाउन खोजिएपछि जिल्ला प्रशासन कार्यालन गएको र सिडिओ आस्मान तामाङसँग न्या-य मागेको उनी बताउछन् । सिडिओ तामाङले जसरी पनि न्याय दिलाएर छाड्ने बचन दिँदै केही समय धैर्य गर्न आश्वासन दिएको उनको भनाइ छ ।

सिडिओको भनाइबमोजिम अहिले आफूहरुले आन्दोलन रोकेर बसेको हरिप्रसादले बताए । उनले भने, ‘क-र्त-ब्य ज्या-न सम्वन्धि मुदा दर्ता गराउने सिडिओ साबले भन्नुभयो । र, प्रहरी कार्यालयमा गएर आ-रो-पित दुई जना र उनका दाजु हरि पौड्यालसमेत गरि ३ जना वि-रुद्ध कि-टा-नी जाहेरी दिएर आएका छौँ ।’ मृ-तका बुवा हरिप्रसादका अनुसार यसअघि पनि ज्वाँ-ई टीकाले सीतालाई कु-ट-पि-ट गर्दै आएका थिए । त्यसो त घ-ट-नाको दिन अर्थात् भदौ १९ गते साँझ टीका ससुरालीम मातेर आएका थिए । ससुरालीमा उनले ‘अब तपाईहरुको छोरी बि-त-रा पर्ने भई’ भन्दै गाडीको ढो-का बे-जो-डले हा–नेर हुँ-इकि-एका थिए ।

नभन्दै भोलिपल्ट २० गते छोरी मृ-त अवस्थामा भेटि-न् । छोरीको मृ-त्युपश्चात बुटवल ईलाका प्रहरी कार्यालयमा कि-टा-नी जाहेरी दिएको मृ-त-कका बुवा हरिप्रसाद बताउछन् । तर, डिएसपी मदन कुँवरले जा-हेरी दिन मिल्दैन भनेर ठा-डो उ-जुर लेख्न लगाए । उ-जु-री लेखिए पनि घ-ट-नाबारे कुनै छा-नवि-न अघि बढेन । त्यसपछि माइती पक्ष प्रहरी कार्यालयमा धर्ना- दिन बाध्य भयो ।

त्यसपछि बल्ल प्रहरीले अनु-स-न्धान बढायो । दु-रु-सा-ह-न श्रीमान टीका र उनका दिदी विष्णु पौडेल स-तिए । पछि अदालतले म्या-द थप्न मानेन भन्दै दुवै जना छा-डि-ए । त्यसपछि फेरि माइतीजन पक्षले अ-दा-लत घे-रा-उ गर्दै च-र-णब-द्ध आन्दोलन थाल्यो । र, फेरि दु-रु-त्सा-ह-नको मु-द्धा दर्ता गर्न लगाएर उनीहरुलाई समातेर अ-नु-स-न्धानमा लिइएको छ । यद्यपि, अहिलेसम्म घ-ट-नाबारे प्रहरीले कुनै विवरण सुनाएको छैन ।

घरकै मान्छे जनप्रतिनिधि

आ-रो-पि-त ज्वाँई टीका पौड्यालका दाजु तिलोत्तमा नगरपालिका–५ का वडा सदस्य हुन् । नेकपा एमालेबाट विजयी भएका उनले यस घ-ट-ना द-बा-उनका निकै च-ल-खे-ल गरेको हरिप्रसाद पौड्यालको आ-रो-प छ । उनको वि-रुद्ध एमाले रुपन्देहीले नि-ष्प-क्ष छा-नवि-नको माग गर्दै विज्ञप्ति सम्प्रेषण गर्यो । तर, आ-रो-पि-तको क-ने-क्स-न माथिल्लो ओ-हो-दासम्म रहेकाले घ-ट-ना पुरै लुकाउन खोजिएको हरिप्रसादले भने । उनका अनुसार आ-रो-पि-त टीका पौड्यालका स-होदर काका अनन्तराम पौड्याल पुर्खेयौली घर गुल्मी हुँगाका जल्दा बल्दा कांग्रेस नेता हुन् । बाहिर भने आ-रो-पि-तका काका अनन्तरामले घ-ट-ना स-त्य-त-थ्य छा-नवि-न हुनुपर्ने माग राख्दै आएका छन्

सिसीटिभीमा देखिने अ-ज्ञात ब्यक्ति को हुन् ?

घ-ट-नाबारे केही दिनअघि सिसीटिभी फु-टेज बाहिरियो । फुटेजमा सीता, श्रीमान टीका आएको समय झण्डै उस्ता उस्तै छ । त्यसपछि सिसीटिभी फुटेजमा एक जना अज्ञात व्यक्ति त्यस घरमा छिरेको पनि देखिन्छ । तर, उनी कतिबेला निस्के भनेर फुटेजमा देखिएको छैन । उक्त भिडियो फुटेज नजिकैको एक पसलका साहुले बाहिर ल्याएका हुन् ।

घ-ट-नालाई अझ सजिलै प-हि-ल्याउन सिसीटिभी फुटेज नै बाहिरिएको अवस्थामा प्रहरीले यसतर्फ चासो नदिनु शं-काको विषय मा-न्दछन् मृ-त-कका बुवा हरिप्रसाद । उनका अुनसार उक्त भिडियोमा देखिएका अ-ज्ञा–त व्यक्ति परिवारकै आफन्त वा सेटिङ मिलाएर प्रहरी प्रशासनकै माथिल्लो ओ-हो-दाको मान्छे हुन सक्छ । साथै, त्यो अ-ज्ञा-त मानिस घ-ट-नाको दुई दिनसम्म त्यहीँ बसेको बु-झ्नमा आएको हरिप्रसाद बताउछन् । अहिले डिएसपी कुँवरमाथि आफूहरुले शं-का गरेको र उनको सरुवा गराएर घ-ट-नाबारे नि-ष्प-क्ष छा-न-वि-न गर्न माग गरेको छ ।

Post a Comment

Previous Post Next Post