सोच्नै नसक्ने गरी एक्कासी ह्वात्तै घट्यो खाने तेलको मूल्य ,


पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ ।महानिर्देशक पौडेलले तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको दाबी गरे 

विभागलेविभागका महानिर्देशक प्रकाश पौडेलकै नेतृत्वमा विभागकाअनुगमन

संयोजकसंलग्नटोलीलेदेशकाविभिन्नठाउँमासञ्चालिततेलउद्योगमाअनुगमनगरकोथियो

****** थप समाचारको लागि  यहाँ तल क्लिक गर्नुहोला ******

Post a Comment

Previous Post Next Post