घाँस काट्न गएकी आमा भारतमा फेला कसले गर्यो यस्तो ९ वर्षीय छोरीले आमालाई यस्तो संदेश (हेर्नुहोस् भिडियो)


भदौको ८ गते दिउँसो करिब १ बजे घाँस काट्न भनी हिडेकी कुसा इस्मा गुल्मीकी २८ वर्षीय धनीकुमारी कुमाल हरएको २३ दिन पछि भारतमा फेला परेकी छन् ।धनीकुमारी हराएपछी श्रीमान खुमबहादुर कुमाललाई एकपटक फोन गरेकी थिइन् ।

श्रीमानको अनुसार यदि उनी कोहिसंग भा गेकी भए आफुलाई फोन नगर्नु पर्ने र उनलाई कसैले फकाएर भारत लगेको हुनसक्ने उनको धारणा छ ।खुमबहादुरलाई उनले हिजो फोन गरेकी थिइन् र उनले आफू भारतमा भएको भनिनसक्दा नै फोन काटिएको उनले बताए ।आमा बे पत्ता भएपछि घरमा ९ वर्षीय छोरी ग्रीस्मा कुमाल र ५ वर्षीय छोरो अनिल कुमालको बिचल्ली भएको छ ।आमाले छोडेर गएपछि दुवैजना निकै उदास छन् ।

बुवा खुमबहादुर बिहानै काममा जान्छन् ।घरमा खाना पकाउने,धन्दा गर्ने,बाख्रा हेर्ने सबै काम ग्रीस्मालाई आइपरेको छ ।ग्रीस्मा घरमा आमा नभएपछि आफू भाइ एक्लै हुन्छ भनेर घर एकछिन पनि छोड्दिनन् ।पैसा नभएर आफुले खाजा पनि भात मात्रै खानु परेको ग्रीस्माले बताइन् ।

आमाको याद निकै आउने भएर उनलाई जसरी पनि आउनु भन्दै ग्रीस्मा रु न्छिन् ।श्रीमान खुमबहादुरपनि एकपटक जहाँ भएपनि उनलाई आउन भन्दै रु न्छन् ।छोराछोरीको मायाले तिमी जसरी पनि आउ भन्दै उनी बिन्ती गर्छन् 

भिडियो हे'र्नुस् :-

Post a Comment

Previous Post Next Post