लोकबहादुरले बल्ल मुख खोले मुख्य नाइके ले फोनेमै यस्तो धम्कि (हेर्नुहोस भिडियो)

पछिल्लो सन्खु,वासभा घ,ट्ना नयाँ रह,स्य देखेको छ । अन्लाइन नेपाल न्युज ले ले तयार पारेको यो रिपोर्टिङ भिडियो मा सम्पूर्ण कुरा उलेख छ । यो घ,ट्ना मा गाउकै ठुलो मान्छे को हात भएको अनुमान गरेको छ ।

आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ । संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जनाको ह’त्या आरोपमा नाता पर्ने भतिजा उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ। लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको ह’थौडा र र’ग’तले ल त पतिएको कपडा बराबद भएको प्रहरीले जनाएको छ।

मृ त कको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ। प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए। ‘हामी अनुसन्धानको निष्कर्षमा पुगेका छौं, घटनाबारे विस्तृत रुपमा भोलि पत्रकार सम्मेलनमा भन्नेछौं,’ दाहालले घटना के कसरी र के कारणले भएको भन्नेबारे पनि प्रहरीले सार्वजनिक गर्ने उनले बताए।

हेर्नुहोस भिडियो


Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post