भर्खरै भाग्दा भाग्दै बुहारी ससुरासंग रंगेहात प'क्राउ हात का'टेर बुहारीलाई ससुराले सिन्दुर हाले हेर्नुस (भिडियो सहित हेर्नुहोस)


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला यातायातका काममा पूर्णरुपमा अनलाइन प्रणाली नहुँदा सेवाग्राहीलाई सास्ती काठमाडौं । 

बागमती प्रदेशले यातायात कार्यालयहरुमा हालै टीएमआईएस (यातायात व्यवस्थापन सूचना प्रणाली) सुरुवात गरेको छ । यसमार्फत सवारी साधन दर्ता तथा नवीकरणको भुक्तानी अनलाइनबाटै गर्न सकिने छ ।साथै यस प्रणालीअन्तर्गत ब्लुबुक नवीकरण र दर्ताका लागि अनलाइनबाटै भुक्तानी गर्न सकिन्छ ।यातायात कार्यालयमा दिनभर लाइनमा बसेर पैसा बुझाउनुपर्ने झन्झटको अन्त्य गर्ने उद्देश्यका साथ यसकाे सुरुवात गरिएकाे भनिएता पनि ग्राहकले कार्यालयमा बेहोर्नुपर्ने झन्झट भने कायमै रहेकाे छ ।बागमती प्रदेशका सबै यातायात कार्यालयमा टीएमआईएस प्रणालीबाट भुक्तानी सुरु भइसकेकाे छ ।

सेवाग्राहीले अनलाइन भुक्तानी गर्दा नजिकको कार्यालय छनौट गरी रकम भुक्तानी गर्न सक्छन् । त्याे हुँदा अनलाइनबाट रकम भुक्तानी गरेर आउने क्रम बढेको यातायात कार्यालय, गुर्जुधाराका सूचना अधिकारी सुरेश खनालले बताए ।‘यसअघि ब्लुबुक देखाएर कति कर लाग्छ, यकिन गराउने र बैंकमा गएर लाइन बसी भौचर भर्नुपर्थ्यो । भौचर लिएर कार्यालयले रसिद काटिदिए पछि ब्लुबुक प्रमाणित गराउन पर्थ्यो’, उनले भने, ‘अब यी सबै झन्झटबाट ग्राहक

मुक्त हुनेछन् । सकेसम्म अनलाइन भुक्तानीको रसिद प्रिन्ट लिएर आउने हाे भने मोबाइलमै भएको रसिद पनि प्रमाणित गरेर पठाउँछौं । तसर्थ समयको बचत हुने र १० मिनेटमा नै काम सकिन्छ ।’तर, हालकाे अवस्थामा कार्यालयका सूचना अधिकारी र कार्यालय प्रमुखलाई मात्रै सिस्टमको युजरनेम पासवर्ड उपलब्ध हुँदा कार्यालयमा पुगेर कार्यकक्ष धाउने झन्झट बाँकी नै छ ।

‘भर्खरै भाग्दा-भाग्दै बुहारी-ससुरासंग रंगेहात पक्राउ,हात काटेर बुहारीलाई ससुराले सिन्दुर हाले हेर्नुस

(भिडियो सहित हेर्नुहोस )

Post a Comment

Previous Post Next Post