कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आ’फू-माथि लागेको आ-रो-प स’-त्य नभएको बताएका छन् । फे-क भि-डियो बनाएर राजनीतिक प्र’ति-शो-ध-का आधारमा आफूलाई फ-’सा-उ-न खोजिएको उनको दा-’वी छ ।
ब’-ला’-त्का-’र आ-रो-प लागेपछि बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘सार्वजनिक भएको भिडियोमा को-’ठा-मा छिरेको देखिने व्यक्ति म नै हो ।तर, उहाँ (महिला) सँग त्यसपछि भएको कार्यमा कुनै स-’त्य-ता छैन।’‘कोठामा जा’-उँ-ला, बाटोमा हि’डुँ-ला, ड्रेस मिल्यो भन्दैमा आ-रो-प लगा-उन पाइन्छ ?
मन्त्री शाहीले आ-क्रो-श पो-खे, ‘पी-’डि-त युवतीले नै म ब’-ला-’त्का-’र भएको छैन भ-निस-क्दा पनि फ-’ण्डा म’च्चा–उने काम राम्रो होइन् । भिडियो पूर्ण रुपमा ए’-डि-ट गरेर सार्वजनिक गरिएको छ।’ उनले भिडियोबारे मंगलबार हिजो मात्र आफूलाई जानकारी भएको दा-वी गरे ।
एमालेका भ्रा-तृ संगठनले जु’लु-स नि-’का-ले-र नभएको विषयमा रा’ज-नीति-करण गर्न खो-जे-को उनको आ-क्रो-श छ । उनले यो प्र-क-रण-मा एमाले नेता यामलाल कँडेलको भू’मि-का रहेको पनि आ-रो-प लगाए । ‘यो सबै यामलाल कँडेलको डिजाईन हो । अ’प–रा-ध हेर्ने त अ-दाल-त ले होला नि ।
अ-दाल-तमा दर्ता भएको खण्डमा त्यो अनुसार अघि बढ्ने हो,’ उनले भने उनले अगाडि भने, ‘ब’-ला’-त्का-’र गरेको भनिएको भिडि-यो ल्या-’बमा टेस्ट गरौं, ल्याबबाट प्र-मा-णि-त भएमा मात्र त्यसको आधारमा दो-’षी–नि’-र्दो’-षी भनेर भनौँ । फेक भिडियो एउटा ए’-प्सबाट बनाइएको छ । ल्या’बबाट प्रुभ भयो भने त्यो आधारमा अघि बढ्न सकिन्छ ।
’शाहीले आफूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लो’र क्र-स गरेर विश्वासको मत दिएको दिनदेखि सु’नि-योजि-त प्रकारले आफूमाथि ह-’म-ला भएको उल्लेख गरे ।
भिडियो