सहयोग उठाएर आफ्नै श्रीमतिले यसरी मा रिन श्रीमान ,आमाको रुदारुदै यो हाल (हेर्नुस् भिडियो )



सामाजिक संजालमा हामिले थुप्रै उदाहरण हेरेका र देखेका छौ जहाँ आफ्नै छोरिले आमालाई मृगौला दिएर बचाएको आफ्नै बुवाले छोरोलाई मृगौला दिएर बचाएको आफ्नै श्रीमानले श्रीमतिलाई बचाएको तर अहिले यस्तो घ टना सार्वजनिक भएको छ।

जहाँ श्रीमतिले श्रीमानलाइ मृगौला दिने त भनिन् तर लाखौ आफुले पाए मात्रै ,कठै अनि सहयोग उठाएसगै श्रीमान मा रेको श्रीमती उपर आरोप छ ।

अनिल दाइ जो पछिल्लो समय आफ्नो नि न्दनिय स्वास्थ्यबाट क ष्टकर जीवन बेथित गरिरहनुभएको थियो।उहाका शरिरका अङ्गहरु आफै झर्न थालिसकेका थिए र उनका मृगौला समेत फेल थियो ।उनको यस्तो स्वास्थ्य अवस्था भएसगै देश बिदेशमा रहेका धेरै दाजुभाईहरुसग उपचार गर्न भन्दै पैसा उठाइयो किनकि परिवारको आर्थिक अवस्था एकदमै कमजोर थियो ।

लाखौ लाख पैसा उठ्यो तर उठेको पैसा श्रीमतीले श्रीमानको उपचारमा नलगाएर छोराछोरीलाई ल्यापटप आफुले कानमा सुन र आफ्नो घर मर्मतमा खर्च गरेको आरोप लगाएसगै सत्य पनि यहि भएको घ टनाको प्रकृतिले देखाउछ ।त्यति मात्रै हैन श्रीमानलाइ मा र्नसमेत उक्छाएको श्रीमतिमा आ रोप छ ।उता छोराको आमाले भने आफुले आफैलाई सम्हाल्न सकिरहेकि छैनन् ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post