आमाजुले झुट बोलेपछि कोठाबाटै समातिइन, बीच बाटोबाटै अर्को केटासंग अंगालो हालेर बुहारी पठाएको खुलासा

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन् ।मीथुनः सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

प्रेममा सुधार आउनेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौद्धिक बिकासमा जुट्ने समय रहेको छ ।कर्कटः मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको ब्यक्ति बाट बिश्वास घात हुन सक्छ ।

पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला ।सिंहः मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ ।कन्याः भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ 

हराएका धनमाल प्राप्ति योग रहेको छ । बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ ।तुलाः प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । परोपकार को क्षेत्रमा मन जानेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

बृश्चिकः मित्रजनको सहयोग प्राप्त हुनेछ । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झ न्झ ट आईपर्ला । धनमालमा सामान्य क्ष ति हुने योग रहेको छ सजग रहनु होला । लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।धनुः पारीवार तथा ईष्टमित्र सँग अवस्था सुधार आउनेछ । सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ आमाजुले झुट बोलेपछि कोठाबाटै समातिइन, बीच बाटोबाटै अर्को केटासंग अंगालो हालेर बुहारी पठाएको खुलासा

Post a Comment

Previous Post Next Post