भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलाघरमा कमिलाको ताँती
आएको छ भने नमार्नुहोस,यस्ता संकेत र भाग्य मेट्दै हुनुहुन्छ।एकचोटी अवश्य
पढ्नुहोसघरमा कमिला आउने जाने गरेको देख्नुभएको छ भने यसले केही संकेत गर्न
खोजेको हुनसक्छ ।
ज्योतिषका अनुसार घरमा कमिला आउनु भनेको जीवनमा हुने परिवर्तनको संकेत हो ।यदि घरमा कालो कमिलाको आवत जावत हुने गरेको छ भने यसले भाग्योदयकोसंकेत गर्छ ।
कालो कमिला आउदा आर्थिक समृद्धि हुनुको साथै सुख मिल्ने बताईन्छ ।त्यस्तै घरमा रातो कमिला आवत जावत गर्छ भने त्यसले घरमा केही अशुभ हुने र परिवारमा तनाव बढ्ने संकेत गर्दछ ।घरमा कमिला आउने जाने गरेको देख्नुभएको छ भने यसले केही संकेत गर्न खोजेको हुनसक्छ । ज्योतिषका अनुसार घरमा कमिला आउनु भनेको जीवनमा हुने परिवर्तनको संकेत हो ।यदि घरमा कालो कमिलाको आवत जावत हुने गरेको छ भने यसले
भाग्योदयको संकेत गर्छ । कालो कमिला आउदा आर्थिक समृद्धि हुनुको साथै सुख मिल्ने बताईन्छ ।त्यस्तै घरमा रातो कमिला आवत जावत गर्छ भने त्यसले घरमा केही अशुभ हुने र परिवारमा तनाव बढ्ने संकेत गर्दछ ।कमिलालाई के खुवाउँदा शुभ:कमिलालाई रोटी अथवा चिनी खुवाउँनु निकै शुभ मानिन्छ । कमिलाई चामलको रोटीमा शख्खर मिसाएर खान दिदा भाग्योदय हुन्छ र परिवारमा शान्ति मिल्छ ।यदी हरेक काममा उल्झन आईरहेको छ भने
कमिलालाई चिनीमा नरिवलको धुलो मिलाएर खुवाउनुपर्छ ।यस्तै बदामको धुलोमा चिनी मिसाएर दिदा तनाव हट्ने र ब्यापार ब्यवसायमा प्रगती हुने बताईन्छ ।यदि राशीमा शनि दोष छ भने कमिलालाई चनाको रोटीमा चिनी मिसाएर दिदा शुभ हुन्छ । यस्तै राहुको दशा चलिरहेको छ भने कमिलालाई चिनी दिदा शुभ हुन्छ ।यदि तपाईको सुर्य कमजोर छ भने आईतबारको दिन कमिलालाई खिर बनाएर दिदा शुभ हुन्छ । यदि कुण्डलीमा पितृ दोष छ भने प्रत्येक्ष देख्ने घरबेटीले सत्यकुरा खुलाउँदा सबै हैरान
भिडियो हे*’र्नुहोस