दशैँको मुखमा हस्पिटलको बेडबाटै दुनियाँलाई रुवाउने सासू बुहारीको कुराकानी(मन थामेर हेर्नुस्)

मिर्गौला फेल भएर छोरा बुहारी बुटुवलमा छन् ।घरमा घाँस दाउरा गर्दै बाख्रापाठा हेर्दै ७२ वर्षीय आमा खिना विश्वकर्मा नातिसंग बसेकी छन् ।आर्थिक स्थिती निकै क'मजोर भएको यस् परिवारमा छोरा बुहारी र नातिको जीवन के हुने होला भन्दै उनी चि'न्तित हुने गर्छिन् ।

आफ्नो श्रीमान पनि निकै अगाडि बि'ती गएपछि आफुले नि'कै दु'ख भो'ग्नु परेको उनको गु'नासो छ ।लाउला खाउला भन्ने उमेरमा श्रीमानले छो'डेर गएपछी लामो समय देखि खिना एक्लै जीवन काट्न बाध्य छिन् ।आफुले केही काम गर्न नसक्ने भएको हुँदा नातिले पकाएर खान दिन्छ र आफुले अझै दु'ख देख्नलाई भगवानले बचाइ राखेक भन्द रु न्छिन् आमा ।

खिनाले आँखापनी निकै कम देख्ने र चस्मा नलगाइ केहिपनी छुट्याउन गाह्रो पर्ने बताइन् ।जिन्दगी भर दुख गरिरहेकि खिनालाई अहिले बुढेसकालमा चाहिँ सुख्खा हुन्थ्यो कि भन्ने आशा थियो ।तर बुहारीको पनि मृगौला फे'ल भएपछि म'र्ने बेलामा पनि चि'न्ता नगरी म'र्न नपाएको भन्दै आमा गु'नासो गर्छिन् ।

बुहारीसंग कुरा गर्दा उनी आफ्नै छोरी जस्तै लाग्ने गरेको बताएकिछिन ।बुहारीले आफू बाँछे दसैंमा आउने नत्र म रे भने छोरोलाई कसैकोमा नो कर राखेर खाने बनाइदिनु भन्दै रु एकी छिन् ।उनको स्वास्थ अवस्था निकै क मजोर भएको हुँदा उनी मृ त्यु नजिक ढकेलीदै छिन् ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post